आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

दलहरूलाई राष्ट्रपतिको अपील : संविधान बचेको छ, सम्हालिँदै चुनाव गराउन सहयोग गर्नू

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात शान्तिपूर्ण निकास निस्किएको बताएका छन्। शनिबार विज्ञप्ति निकाल्दै उनले संविधान बचेको र ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने...बाँकी

रवि लामिछाने नख्खु कारागार फर्किए

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार फर्किएका छन् । सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए...बाँकी

दलाई लामाले प्रधानमन्त्री सुशीला कार्कीलाई पठाए शुभकामना सन्देश

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तिब्बतका आध्यात्मिक नेता दलाई लामाले नेपालमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ ज्ञापन गरेका छन् । उनले एक सन्देश पठाउँदै कार्कीलाई बधाइ दिएको तिब्बती समाचार एजेन्सीले जनाएको छ । चीनले पृथकतावादी भनेर प्रतिवन्ध लगाएका...बाँकी

कारागार फर्कदै रवी : भने,  अब अन्याय हुन्न भन्ने विश्वामा छु

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू फेरि कारागार फर्किने बताएका छन्। शनिबार एक भिडिओ सन्देश जारी गर्दै उनले न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेकाले आफूमाथि अब अन्याय नहुने विश्वासहित कारागार जान लागेकोब...बाँकी

काठमाडौं महानगरअन्तर्गतका विद्यालय भोलिदेखि खुल्ने, तर पठनपाठन नहुने

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडैं । काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित विद्यालय आइतबारदेखि खोल्न निर्देशन दिइएको छ । तर, आइतबार पठनपाठन नगर्न महानगरले भनेको छ । “सबै शिक्षक तथा कर्मचारीहरू मिति २०८२.०५.२९ गते आइतबारदेखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई...बाँकी

संसद् विघटन तत्काल फिर्ता लिन ८ दलको माग

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विघटित प्रतिनिधिसभाका ८ वटा राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त...बाँकी

जेनजीकाे प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध प्रहरीमा जाहेरी

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त...बाँकी

जेनजी आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की ट्रमामा

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको ट्रमा सेन्टर र सिभिल  अस्पताल पुगेकि छन्। भदौ २३ र २४ गते भएको आन्दोलन क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।...बाँकी

जेन जी आन्दोलन:  प्रचण्डसहित १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले जेन जी आन्दोलनका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १९ नेताको घरमा तोडफोड र आगजनी भएको जनाएको छ। हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट...बाँकी

अब एमाले हिजोजस्तो रहँदैन, नेतृत्व पुनर्गठन गर्छौं : योगेश भट्टराई

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठन अहिलेको आवश्यकता भएको बताएका छन् । आज भिडियो सन्देशमार्फत उनले पार्टीको नेतृत्व र कार्यशैली फेर्ने प्रतिबद्धता जनाएका छन् । “पार्टी पुनर्गठन अहिलेको आवश्यकता हो । नेतृत्व,...बाँकी