Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री असार तेस्रो साता स्पेन जाने

June 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले असार तेस्रो साता प्रधानमन्त्री ओली स्पेन जाने कार्यक्रम तय भएको जानकारी दिएकी हुन्।...बाँकी

संसद बैठक भोलिसम्मलाई स्थगित

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दलले संसद अवरुद्ध जारी राखेपछि सभामुख देवराज घिमिरेले संसद शुक्रबार १ बजेका लागि स्थगित भएको जानकारी गराएका हुन् । बिहीबार प्रतिनिधिसभा सुरु...बाँकी

मधेस प्रदेशका सांसद सरोजकुमार सिंह अख्तियारकाे नियन्त्रणमा

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेस प्रदेश सभाका सांसद सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ। अख्तियारको उच्चस्रोतबाट प्राप्त जानकारीअनुसार सिंहलाई काठमाडौँको बिजुलीबजारबाट बिहीबार साँझ करिब ६ बजेतिर नियन्त्रणमा लिइएको हो। निर्वाचन क्षेत्र विकास कोषको...बाँकी

आगामी निर्वाचनमा, कांग्रेस, एमाले र माओवादी नाङ्गिने छन् : बाबुराम भट्टराई

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले २०८४ को निर्वाचन उथलपुथल हुने दाबी गरेका छन् । आज काठमाडौँमा भएको पत्रकार सम्मेलनमा भट्टराईले कांग्रेस, एमाले र माओवादीबिच भएको खुट्टा तानातानका...बाँकी

कैलालीमा प्रहरीले गोलि प्रहार गरि पक्राउ गर्‍यो दुईजनालाई

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कैलालीमा प्रहरीले गोली प्रहार गरेर दुई जनालाई आज नियन्त्रणमा लिएको छ। जिल्लाको भजनी नगरपालिका ७ मा गोली चलाएर प्रहरीले ज्यान मार्ने उद्योगका दुई जना आरोपीलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी...बाँकी

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो दलियो

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिनेमध्य एक न्यायाधीश खुसीप्रसाद थारुमाथि मोसो दलिएको छ। उनीमाथि नेकपा बहुमतका कार्यकर्ताहरूले मोसो दलेको प्रहरीले बताएको छ। इजलासमै पुगेर उनीहरूले न्यायाधीशमाथि मोसो प्रहार गरेका हुन्।...बाँकी

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनेबारे विपक्षी एकै ठाउँमा

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक प्रवक्ता मनीष झाले छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएको जानकारी...बाँकी

संसद्को जारी अवरोधबारे नेपालले गरे प्रचण्डसँग छलफल

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेका छन् । भेटमा माधव नेपालका अलावा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर थिए...बाँकी

भारतकाे गुजरातमा विमान खस्यो

June 12, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । आज दिउँसो भारतस्थित गुजरातको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान बोइङ ७३७ खसेको छ। दुर्घटनाको सार्वजनिक तस्बिरमा डरलाग्दो धुवाँको मुस्लो देखिएको छ। दुर्घटनास्थल अहमदाबादको मेघानीनगर क्षेत्र हो। भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा २४२ यात्रु थिए।...बाँकी

बालेन र सुनिताबीच वार्ता : नगरसभा र कार्यपालिका बैठक बोलाउन बालेन सहमत

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) कार्यपालिका बैठक र नगरसभा बोलाउन सहमत भएका छन् । आज उपमेयर सुनिता डंगोलसहित फरक पाटीका तीन वडाध्यक्षसँगको भेटवार्तापछि उनी बैठक बोलाउन सहमत भएका हुन् । महानगरका प्रवक्ता...बाँकी