Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

बनाउँदा बनाउँदैको बेलिब्रिज भाचिँदा तीन जना मजदुरको मृत्यु

June 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
ताप्लेजुङ । ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा निर्माणधीन बेलिब्रिज भाचिँदा तीन जनाको मृत्यु भएको छ। गत वर्षको बर्खामा आएको बाढीले ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो। त्यहाँ बेलिब्रिज निर्माणको काम भइरहेकोमा...बाँकी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

June 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन)विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने...बाँकी

आज सातै प्रदेशले वार्षिक बजेट ल्याउँदै

June 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष ०८२र८३ को वार्षिक बजेट ल्याउँदै छन्। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्। संविधानमा संघीय सरकारले जेठ १५ गते र प्रदेश...बाँकी

सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक

June 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमख मुख्य सचेतक र प्रमुख सचेतकहरुको बैठक बोलाएका छन्। संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न आज बिहान ९ बजे सिंहदरबारमा बस्नेगरि उनले प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकको...बाँकी

सरकार र शिक्षकबीचको सम्झौतामा हस्ताक्षर गर्न बाध्य भएँ : शिक्षा समिति सभापति थापा

June 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समस्याको समाधान नै नहुने भएपछि सरकार र आन्दोलनकारी बीचको सहमतिमा हस्ताक्षर गरेको बताएका छन्। शनिबार विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका...बाँकी

नारायणकाजी भन्छन् : भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ

June 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए÷नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन् । माओवादी केन्द्र दोलखा—काठमाडौँ सम्पर्क समन्वय...बाँकी

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान-श्रीमतिको मृत्यु

June 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मोरङ ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार श्रीमान्श्रीमतीको मृत्यु भएको छ। स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उनको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट...बाँकी

राजनीतिक दलहरूले सकारात्मक सन्देश दिन सके मात्रै लोकप्रिय बनिन्छ : मन्त्री पौडेल

June 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले राजनीतिक दलहरूले सकारात्मक सन्देश दिन सके मात्रै लोकप्रिय बनिने बताएका छन्। नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौँको तेस्रो प्रदेश...बाँकी

प्रचण्ड भन्छन् : मैले जनार्दनलाई पार्टी छाड भनेकै छैन

June 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई आफूले पार्टी छाड नभनेको बताएका छन्। शनिबार बिहान विराटनगर विमानस्थलमा प्रचण्डले आफूले शर्मालाई पार्टी छाड भन्यो भनेर चलाइएको हल्ला गलत भएको जिकिर...बाँकी

कांग्रेसमा सबै क्रियाशील सदस्यले सभापति छान्ने व्यवस्था गरौँ : गगन थापा

June 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति चयनको विषयमा नयाँ प्रस्ताव गरेका छन्। पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न भन्दै उनले सबै क्रियाशील सदस्यले सभापति छान्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन्। नेपाली कांग्रेस प्रदेश सभा...बाँकी