August 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरका पक्राउ परका राजु गोर्खाली ९राजेन्द्रबहादुर गोर्खाली० विरुद्ध ५ दिन म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीद्धारा चन्द्रागिरीबाट सोमबार पक्राउ गोर्खालीलाई ५ दिन...बाँकी August 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक...बाँकी August 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा धेरै छलफल गर्नु आवश्यक नरहेको बताएकी छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘म...बाँकी August 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले आफूले अभियान मात्रै...बाँकी August 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको रोग लागेकाहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको बताएका छन्। उनले नेकपा एमाले र नेपाली कांग्रेसबीच उच्चस्तरको सहमतिसहित गठबन्धन बनेकाले अस्थिरताका रोगीहरू छट्पटिएको बताए। सोमबार प्रेस चौतारी नेपाल...बाँकी August 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक (ईडी) मा जगरनाथ दास नियुक्त भएका छन् । नेपाल सरकार खानेपानी मन्त्री स्तरीय निर्णयले निर्देशकमा दासलाई नयुक्त गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशकमा नियुक्त भएका दास...बाँकी August 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौँको बुढानिलकण्ठमा गएराति स्कुटर र मोटरसाइकल आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले...बाँकी August 18, 2025 |
Posted by Pradip Nepali |
कला साहित्य,
मुख्य समाचार,
समाचार
काठमाडौं । कवि तथा संगितकार प्रेम विनोद नन्दनको निधन भएको छ। नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज भरतपुरमा निधन भएको हो। नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार उनी लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट...बाँकी August 18, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
वासिङ्टन डिसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने विषयमा सहमति जनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले बताएका छन्। अमेरिकी विशेष दूत अनुसार रुसले सम्भावित शान्ति सम्झौताको एक हिस्साको रूपमा अमेरिका र...बाँकी August 18, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीका आमा र बहिनीले इजरायलका राष्ट्रपति इसाक हरजोग र संसद् अध्यक्ष अमिर ओहानसँग भेट गर्दै उनको रिहाइका लागि अनुरोध गरेका छन्। इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा...बाँकी