Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डले गरे मुस्ताङको पेरिस डाँडामा पार्टी कार्यालय शिलान्यास

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मुस्ताङ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले घरपझोङ गाउँपालिका-४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गरेका छन् । बौद्ध परम्पराअनुसार उनले पार्टी शिलान्यास गरेका हुन् । नेकपा (माओवादी...बाँकी

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।नेकपा(एमाले) निकट अनेरास्ववियुको २४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट मतदान सुरू भएको छ। काठमाडौं, कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा केही बेरअघिबाट विद्युतीय उपकरणमार्फत् मतदान सुरू भएको हो। मतदानको समय अपराह्न ४ बजेसम्मका...बाँकी

दुम्किवासमा ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी)बर्दघाट सुस्ता पूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहानको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले बताए । बाढी नरोकिएकाले आवागमनका...बाँकी

विपक्षीको अबरोधले स्थगित हुदै आएको तिनिधिसभा बैठक बस्दै

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३:०० बजे बस्ने गरी समय निर्धारण भएको छ । तथापि ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार...बाँकी

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने

June 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमाले निकट अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान सुरु हुँदैछ। कीर्तिपुरमा जारी २४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो। यसअघि बुधबार राति ८ बजेदेखि मतदानको...बाँकी

प्रचण्डको आरोप : कांग्रेस र एमाले बिचौलियाका लागि काम गर्छन्

June 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी अन्य पार्टीहरूभन्दा फरक रहेको बताएका छन् । मुस्ताङमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले जनताको हितका लागि मात्रै काम गर्ने बताए ।...बाँकी

गृहमन्त्रीको राजीनामा आउँदैन : प्रवक्ता गुरुङ

June 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुरु हुने बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूको प्रश्नमा बुधवार सरकारका प्रवक्ता गुरुङले आज वा...बाँकी

वर्षमान भन्छन् : भिजिट भिसामा हामी धेरै नरम भएका छौँ, सरकार गरम छ

June 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिववर्षमान पुनले भिजिट भिसा प्रकरणमा सरकार अपेक्षित रूपमा लचक नभएको टिप्पणी गरेका छन्। बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यसमा सरकार नरमको हुनुको सट्टा झन गरम हुँदै गएको...बाँकी

५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय १८ असारमा सुनाइने

June 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध निर्णय सुनाउने मिति असार १८ गतेलाई तोकिएको छ। आज बुधबारलाई पेसी तोकिएको भए पनि सर्वोच्च अदालतले फैसला सुनाउन सकेन। अर्को पेसी असार १८ गतेलाई तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत...बाँकी

काठमाडौँ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

June 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ। काठमाडौँ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै उनीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...बाँकी