Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

डाइभर्सन बनाएर ३ दिनदेखि बन्द बीपी राजमार्ग खुलाइदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १६ गते


Advertisement

काठमाडौं । बेमौसमी वर्षाका कारण सडकमा लेदो र ढुंगा थुप्रिँदा बिहीबारदेखि राति बन्द बीपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

काभ्रे प्रहरीले आज बिहान दिएको जानकारीअनुसार बीपी राजमार्ग खुलाउन चारसयबेँसीमा धमाधम डाइभर्सन निर्माण भइरहेको छ। डाइभर्सन बनेपछि मात्रै राजमार्ग खुलाइने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन विष्टका अनुसार बीपी राजमार्गअन्तर्गत चारसयबेँसीसहित चौकीडाँडा, नार्के, डालाबेँसीलगायत स्थानमा पहिरो र लेदो छन् ।


प्रतिकृया दिनुहोस्