Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राप्रपाले आज पनि गर्‍यो संसद बहिष्कार : रास्वपाले बेल घेर्याे तर रोकिएन बैठक

June 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद बहिष्कार हो । संसद बैठक सुरु भएसँग अवरोध गरेका राप्रपाका सांसदहरू एकछिनपछि बाहिर निस्किएका हुन् । आज बैठक सुरु हुनेबित्तिकै रास्वपासँगै राप्रपाले पनि संसदमा अवरोध गरेको...बाँकी

फेसबुकमा ‘अलबिदा’ लेख्दै डाक्टर सम्पर्कविहीन

June 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा केशव श्रेष्ठलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ। प्रहरीको साइबर व्यूरो प्रमुख डीआइजी नविन्द अर्यालले सूचना पाईसकेपछि लोकेसन खोजी कार्य जारी राखेको जानकारी दिए। रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त...बाँकी

अदालतमा हाजिर भए धवलशमशेर : बयान दिँदै

June 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तीनकुने घटनाका अभियुक्त राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले आज काठमाडौँ जिल्ला अदालतमा बयान दिँदै छन्। त्यसका लागि उनी अदालतमा हाजिर भइसकेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। उनले न्यायाधीश...बाँकी

एमाले निकट कानुन व्यवसायी संगठनको अध्यक्षमा थापा निर्वाचित

June 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा चयन भएका छन्। प्रतिस्पर्धी ओमप्रसाद थपलियालाई १३ मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएका निर्वाचन समितिले जनाएको छ। दुईसय ५६ मतसहित थापा...बाँकी

टी-२० त्रिकोणात्मक सिरिजको सुरुवातमा नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

June 16, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै टी-२० त्रिकोणात्मक सिरिजको सुरुवात गर्दै छ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली टिटवुडको ग्लासगोमा नेपाली समयअनुसार राति पौने ८ बजे डच टोलीसँग भिड्ने भएको हो। नेदरल्यान्ड्सलाई हराउँदै...बाँकी

हुम्लाको उनापानीमा आगलागी : ८ वटा घर जलेर नष्ट

June 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा आगलागी भएको छ । आगलागीबाट जलेर आठवटा घर नष्ट भएका छन् । गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा आउन सकेको...बाँकी

प्रतिनिधि सभा बैठक बस्दै, आज बजेटमाथिको छलफल अघि बढाइँदै

June 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक...बाँकी

गण्डकी सरकारले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट

June 15, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
पोखरा । गण्डकी सरकारले आर्थिक वर्ष २०८२र०८३ को लागि ३१ अर्ब ९७ करोड ७९ लाख ९९ हजारको बजेट ल्याएको छ। यो अघिल्लो वर्षभन्दा कम बजेट विनियोजन हो। अर्थमन्त्री डा। टकराज गुरुङबाट प्रस्तुत सो बजेटमा चालूतर्फ...बाँकी

संघीय निजामती विधेयक प्रतिनिधिसभामा पेस

June 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन पेस भएको छ। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आज आइतबारको बैठकमा...बाँकी

सत्तापक्ष र सभामुखलाई वर्षमानको आग्रह : रास्वपालाई संसदमा नपेल्नु

June 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद् वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रतिपक्षलाई संसदमा नपेल्न सत्तापक्ष र सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्। आज प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२र०८३ को बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै पुनले संख्याको...बाँकी