आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

थाइल्याण्ड र कम्बोडियाबीच फेरि युद्धविराम सम्झौता

December 27, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच पछिल्ला केही दिनदेखि जारी तनाव र सीमा क्षेत्रमा झडपपछि फेरि युद्धविराम सम्झौता भएको छ। कम्बोडियाको रक्षा मन्त्रालयले दुई देशबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको बताएका छन्। झन्डै तीन साताअघि थाइल्याण्ड र...बाँकी

प्रधानमन्त्रीबाट हटेको ३ महिनापछि बालुवाटारमा ओली

December 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हटेको ३ महिनापछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ओली भदौ २४ गते जेनजी आन्दोलनका बेला बालुवाटारबाट हेलिकप्टरमा भागेका थिए । उनी शनिबार प्रधानमन्त्री सुशीला...बाँकी

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

December 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले महाधिवशेनको कार्यतालिका परिमार्जन गर्ने भएको छ । केहिदिन देखि जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवशेनको कार्यतालिका परिमार्जन गर्न लागेको हो ।...बाँकी

देउवा, ओली र प्रचण्डलाई प्रधानमन्त्रीकाे आग्रह : अब कुनै अलमल नगरी चुनाव सफल पारौं

December 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो दिएकी छिन् । शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल...बाँकी

सुदन गुरुङ लेख्छन् : जेनजी आन्दोलनको बलिदान प्राथमिकतामा राख्नेलाई मात्र हामी स्वीकार्ने छौँ

December 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले आफूहरू कुनै पनि राजनीतिक दलमा संलग्न नरहेको स्पष्ट गर्दै राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि राखेर वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गर्ने अभियानमा लागेको बताएका छन्। शनिबार फेसबुकमा लेख्दै गुरुङले सत्ताको...बाँकी

प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्ड छलफलमा

December 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरबाट छलफल सुरु भएको हो । छलफलमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर...बाँकी

चुनावपछि राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउँछौँ : ज्ञानेन्द्र शाही

December 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी निर्वाचनपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउने दाबी गरेका छन्। झापा बिर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्षलाई प्रधानमन्त्री बनाउने मुद्दाका साथ अघि...बाँकी

कसैको अस्तित्व सकाएर एकता सम्भव हुँदैन : कुलमान

December 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नेतृत्व र दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । शनिबार (पुस १२) उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं...बाँकी

७५० केजी गाँजासहित दुईजना पक्राउ

December 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले...बाँकी

प्रधानमन्त्री कार्कीले आज प्रमुख दलका शीर्ष नेताहरुसङ छलफल हुँदै

December 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो हुने संवादमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा...बाँकी