Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

भारतका प्रधानन्यायाधीशमाथि अदालतभित्रै जुत्ता प्रहार

October 6, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको सर्वोच्च अदालतमा सोमबार बिहान एक ७१ वर्षीय अधिवक्ताले भारतीय प्रधानन्यायाधीश बीआर गवाईमाथि जुत्ता हाने प्रहार गरेका छन् । घटनापछि दिल्ली प्रहरीले सर्वोच्च अदालत पुगेको र थप अनुसन्धान भइरहेको जनाएको छ । दिल्ली...बाँकी

जेन-जी आन्दोलनमा घाइते भएका ३० जना अझै अस्पतालमै

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज...बाँकी

पेरिसडाँडामा माओवादी सचिवालय बैठक सुरू

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सुरु भएको छ। केन्द्रीय कमिटी बैठक भंग गरेपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा पहिलो सचिवालय बैठक सुरु भएको हो। प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा विपद्पछिको अवस्था, महाधिवेशनको मिति र प्रतिनिधि...बाँकी

नेपालबाट बाहिरिन थाल्यो मनसुन

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपालको पश्चिमी क्षेत्रबाट मनसुन क्रमशस् बाहिरिन सुरु गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज ९असोज २०० दिउँसो जनाएअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी...बाँकी

दलित समुदायको घर भत्काइदिने वडाध्यक्ष पक्राउ

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिरहा । दसैँको दुर्गा पूजा विषयमा विवाद हुँदा सिरहामा दलित समुदायको घर भत्काइदिएपछि वडाध्यक्ष पक्राउ परेका छन्। कल्याणपुर नगरपालिका ८ का वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी अनन्तराज शर्माका अनुसार...बाँकी

धादिङमा छोराले गरे आमाको बीभत्स हत्या

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
  धादिङ । धादिङमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापा कटेरीमा आइतबार राति १० बजे ५५ वर्षीया आमा राममाया कँडेललाई खुँडा प्रहार गरी...बाँकी

टिकट नपाएपछि गृहमन्त्री र ऊर्जा मन्त्रीको इलाम जाने कार्यक्रम स्थगित

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ सोमबार इलाम जाने बताइए पनि स्थगित भएको छ । मन्त्री अर्याल र घिसिङ इलामको पहिरो प्रभावित क्षेत्रमा जाने बताइएको थियो । तर, सोमबार जहाजको टिकट...बाँकी

सुनको मूल्य एकैदिन तोलामा २५ सयले बढेर हालसम्मकै उच्च

October 6, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार ९असोज २०० हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको...बाँकी

आश्विन शुक्ल पूर्णिमा : कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी...बाँकी

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग सञ्चालनमा

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति...बाँकी