आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

December 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहण...बाँकी

सुनको मुल्य हालसम्मकै उच्च, तोलाको कति ?

December 26, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो । महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको २...बाँकी

हर्क साम्पाङको पार्टीका उपाध्यक्ष डा परियार नेपाली कम्युनिस्ट पार्टीमा

December 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हर्क साम्पाङको पार्टीका उपाध्यक्ष डा।मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। आज बिहान नेकपाका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमै परियारलाई पार्टीमा स्वागत गरेका प्रचण्डको सचिवालयले जनाएको छ। परियारलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले उनीजस्तो...बाँकी

प्रधानमन्त्री कार्कीले शीर्ष नेताको बैठक बोलाइन्

December 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् । बैठक शनिबार...बाँकी

एमाले अध्यक्ष ओलीसँग सञ्चारमन्त्री खरेलको भेटवार्त

December 26, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर मन्त्री खरेलले भेटवार्ता गरेका हुन्। भेटमा आगामी निर्वाचनको...बाँकी

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै

December 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।  वर्तमान सरकारमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा आज (शुक्रबार) परराष्ट्रमन्त्री बन्दै छन्। आजै दिउँसो २:३० बजे उनलाई मन्त्री पदको शपथ खुवाउने कार्यक्रम रहेको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। माओवादी शान्ति प्रक्रियामा आएपछि सेना...बाँकी

थलीमा भएको आगलागी समयमै नियन्त्रण, मानवीय क्षति टर्‍यो

December 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–वडा नं. ४ अन्तर्गत थली सिंखडा गाउँमा बुधबार साँझ भएको भीषण आगलागीको घटना दमकल सेवा, नगर प्रहरी तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा समयमै नियन्त्रणमा ल्याइएको छ। विश्वर सिंखडाको घरसँगै जोडिएको गाईगोठमा...बाँकी

देउवाले सञ्चारमन्त्रीलाई भने : सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाओस्

December 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन हुने वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् । आज बिहान आफ्नो निवासमा पुगेका सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेललाई देउवाले यस्तो सुझाव दिएका हुन्। सरकारले अहिलेसम्म पनि निर्वाचन...बाँकी

क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

December 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । विश्व कम्युनिस्ट आन्दोलनका नेता माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई...बाँकी

कांग्रेस सभापति देउवालाई भेट्न  महाराजगञ्ज पुगे सञ्चारमन्त्री खरेल

December 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उनको निवास पुगेका छन् । उनीहरूबीच बिहान १० बजेदेखि भेटवार्ता जारी छ । खरेलले देउवालाई भेटेपछि नेकपा एमालेका अध्यक्ष केपी...बाँकी