राष्ट्रिय सभाको ७ वटा सिटमा एमालेको दाबी
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको ७ वटा सिटमा आफ्नो दाबी गरेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशमा १र१ जना रहनेगरी ७ वटा सिटमा आफूहरूको...बाँकी







