January 7, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । कांग्रेस र एमाले गठबन्धनबाट बाहिरिएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले छुट्टै उम्मेदवार खडा गरेको छ । कम्तीमा चार सिट दाबी गरेपनि भाग नपाएपछि नेकपाले सातै प्रदेशमा उम्मेदवारी दिन लागेको हो । नेकपा स्रोतका...बाँकी January 7, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको बताएका छन् । बुधबार (पुस २३) पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले महामन्त्रीहरूविरुद्ध पार्टीमा घेराबन्दी भएको बताएका हुन् ।...बाँकी January 7, 2026 |
Posted by Pradip Nepali |
राजनीति,
समाचार
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले उम्मेदवार बन्ने घोषणा गरेका हुन्। साम्पाङले भनेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै...बाँकी January 7, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
सुर्खेत । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा नेकपा एमालेले महिला कलस्टर पाएको छ । कर्णालीबाट दुई सदस्य पदका लागि हुन लागेको निर्वाचन अन्तर्गत एमालेले महिला कलस्टर पाएको हो । अन्यतर्फ भने नेपाली कांग्रेसले पाउने स्रोतको...बाँकी January 7, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ । बुधबार लुभुलामाटारस्थित लिङ्देन निवासमा भएको भेटमा निर्वाचनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।...बाँकी January 7, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार तय गर्न बोलाइएको कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन् । महामन्त्री शर्माले मंगलबार र बुधबार बसेको बैठक बहिस्कार गरेका हुन् । उनले उम्मेदवारी...बाँकी January 7, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला कांग्रेसले सातै प्रदेशमा चयन गरिएका उम्मेदवार भन्दै...बाँकी January 7, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्दसुचीमा समेटिएकी रुकुम पश्चिमकी सिर्जना ओली ‘सिज्जू’ले नाम फिर्ता लिएकी छिन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा बुधबार आफूले नाम फिर्ता लिएको जानकारी गराएकी हुन् । उनले भनेकी छिन्, ‘म...बाँकी January 6, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुनै पनि दलसँग गठबन्धन गर्नेबारे...बाँकी January 6, 2026 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । यसै वर्ष हुने आईसीसी टी–२० विश्वकपका निम्ति नेपालको राष्ट्रिय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार प्रतियोगिताका निम्ति १५ सदस्यीय टोली घोषणा गरेका हुन् । भारत र श्रीलंकामा आयोजना हुने...बाँकी