आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, समाचार

सुनको मुल्य तोलामा २ हजार रुपैयाँले घट्यो

January 8, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । हिजो ४ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेको छ । सुन तोलामा २ हजार रुपैयाँले घटेर तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी...बाँकी

जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई प्राधिकरणमा रोजगारी

January 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सहिदहरूको परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी...बाँकी

राजीनामा दिएपछि कुलमानले भने : समय आयो, अब मेरो राजनीतिक जीवन सुरु भयो

January 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निवर्तमान मन्त्री कुलमान घिसिङले अब आफू राजीतिमा उत्रिएको बताएका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै उनले अब समय आएको बताए। ‘तपाईंहरूले सोध्नुहुन्थ्यो कहिले राजनीतिमा लाग्ने भनेर’ उनले भने,...बाँकी

कुलमानले मन्त्री पदबाट दिए राजीनामा

January 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आजै राजीनामा बुझाएका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिनका लागि उनले राजीनामा...बाँकी

राष्ट्रिय सभा निर्वाचनका लागि ४४ जनाको उम्मेदवारी दर्ता

January 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आउँदो फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सांसदको पद रिक्त हुँदैछ। राष्ट्रिय सभाको सदस्यको पदावधि ६ वर्षको हुन्छ।...बाँकी

गगन थापाको अठाेट : विष पिएर पनि पार्टी फुट्न दिन्न

January 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विष पिएर भए पनि पार्टी फुट्न नदिने बताएका छन् । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको एक भिडियोमार्फत् महामन्त्री थापाले विष पिएर भए पनि पार्टी...बाँकी

रवि-बालेनले आउने २० वर्षसम्म चुनाव जित्ने वाला छैनन् : केपी ओली

January 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रवि-बालेन समूहले आउने २० वर्षसम्म बहुमत ल्याउने गरी चुनाव जित्न नसक्ने दाबी गरेका छन्। बुधबार काठमाडौँमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै...बाँकी

डा. रामजी रामले पनि लिए रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता

January 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिने डा.रामजी रामले घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा। रामले समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिने निर्णय पुगेको जनाएका...बाँकी

कांग्रेसका सुनिल थापा राष्ट्रिय सभामा सदस्यमा निर्विरोध निर्वाचित

January 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । निर्विरोध भएको घोषणा भने...बाँकी

पुस २७ र २८ गते विशेष महाविधेशन गर्ने घोषणा

January 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७...बाँकी