...बाँकी
...बाँकी गुल्मी–२ बाट गोकर्ण विष्टको एकल नाम सिफारिस
काठमाडौं । नेकपा एमाले गुल्मी–२ क्षेत्रीय समन्वय कमिटीले उपाध्यक्ष गोकर्ण विष्टको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। निर्वाचन क्षेत्र समन्वय कमिटीले आइतबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पार्टी कमिटी बैठकले उपाध्यक्ष विष्टलाई सर्वसम्मत...बाँकी वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी
January 5, 2026 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । दुई समुदायबीचको विवादका कारण प्रदर्शनहरू भइरहेकाले जारी भएको निषेधाज्ञामा आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा,...बाँकी एमालेका अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको...बाँकी आज रास्वपाको वृहत्तर एकता घोषणा सभा
काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र शाह, उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता कार्यकर्ताको व्यवस्थापनपछि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रस्वपा) ले बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ । रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै...बाँकी रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ६ पुग्यो, पाँडेले पनि लिए फिर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा.अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ । यसअघि...बाँकी काठमाडौँ-५ बाट ईश्वर पोखरेलको एकल सिफारिस सिफारिस
काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं.५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ। आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी निर्वाचनमा पोखरेलको नाम उम्मेदवारका...बाँकी मकवानपुरको जुरीखेतमा जिप दुर्घटना : ६ जनाको मृत्यु
January 4, 2026 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
हेटौंडा । काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी पुष्कर बोगटीका अनुसार मृतकहरूको पहिचान खुल्न...बाँकी केपी ओलीले मानवअधिकार आयोगमा दिए साढे २ घण्टा बयान
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ । आयोगको कार्यालयमा आइतबार बोलाइएका ओलीसँग साढे दुईघण्टा बयान लिइएको थियो । ३५ वटा प्रश्नमा ओलीले जवाफ दिएका छन् । भदौ...बाँकी बालेनसहित २६ जना रास्वपा केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जना रास्वपा केन्द्रीय सदस्यमा नियुक्त भएका छन् । रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार आज बसेको केन्द्रीय समिति यस्तो निर्णय गरेको हो ।...बाँकी