Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

जुम्ल्याहा दिदीबहिनीसहित नहरमा डुबेर तीन बालिकाको मृत्यु

October 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनगढी। कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनी सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...बाँकी

ट्रम्प र सी दक्षिण कोरियामा भेट्दै

October 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ अक्टोबर ३० मा दक्षिण कोरियामा भेटवार्ता गर्ने भएका छन्। ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा हुने एसिया प्रशान्त आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनमा भाग...बाँकी

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

October 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार बिहान साढे...बाँकी

भारतमा गुडिरहेको बसमा आगलागी हुदा कम्तीमा १० जनाको मृत्यु

October 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतमा गुडिरहेको एक यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । केही यात्री गम्भीर घाइते छन् । शुक्रबार बिहान कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँनजिकै उक्त दुर्घटना भएको हो । त्यसक्रममा...बाँकी

महेश बस्नेतले केपी ओलीका लागि ओलीकुटी बनाइदिने

October 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्माका लागि भक्तपुरको गुन्डुमा ओलीकुटीु बनाउने घोषणा गरेका छन्। यसका लागि गुन्डुवासीले पहल सुरु गरिसकेको र त्यसको नेतृत्व आफूले लिएको बताएका छन्। ओलीकुटीको ढाँचा कस्तो...बाँकी

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन: मन्त्री घिसिङ

October 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौंं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला...बाँकी

म एजेन्ट होइन, तपाईं जस्तै एउटा नागरिक हुँ : सुदन गुरुङ

October 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले आफू एजेन्ट नरहेको स्पष्टीकरण दिएका छन् । बिहीबार माइतीघरमण्डलामा जेन–जी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै उनले जेन–जीहरूलाई विभाजित गर्न अनेक कुराहरू गरेर भ्रम छर्ने प्रयास भइराखेको बताए...बाँकी

भाइटीका लगाउँदा लगाउदै बेहोस भएका जनमोर्चा रुपन्देही अध्यक्ष केसीको निधन

October 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ । आज मध्यान्ह भाइटिका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पुर्‍याउँदै गर्दा उनको निधन भएको हो । राजमो...बाँकी

आज भाइटीका, उत्तम साइत ११ बजेर ३९ मिनेटमा

October 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् ।...बाँकी

नेताहरूप्रति बालेनको आक्रोश : चिया ‘टाइम’मा रगत पिएर अरुलाई ‘लुसिफर’ भन्छौ ? लाज लाग्दैन ?

October 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले शीर्ष पार्टीका नेताहरूप्रति आक्रो पोखेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजी आन्दोलनमा आफूमाथि विभिन्न आरोप लागेपछि उनले त्यसमाथि आक्रोश पोखेका हुन्। उनले तुइन र काठको पुल बनाउने नेताहरूले...बाँकी