आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए, दूतावास भन्छ : राख्ने स्रोत छैन

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हज र उमराहको निम्ति खाडी राष्ट्र साउदी अरेबिया गएका ३६ नेपाली उतै रोकिएका छन् । अमेरिकारइजरायल र इरानबीचको युद्ध मध्यपूर्व तथा खाडी क्षेत्रमा फैलिएपछि हजयात्रामा गएका ३६ नेपाली उतै रोकिन बाध्य भएका हुन्...बाँकी

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ जना पक्राउ

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ नै स्थायी ठेगाना भएका...बाँकी

दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार आगलागी भएको केही समयमा आगो नियन्त्रणमा लिइएको हो । दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको...बाँकी

ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा आगलागी

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ललितपुरको पुल्चोकलस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। मंगलबार अपराह्न दाउरा थकाली रेस्टुरेन्टको माथिल्लो तलमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन। अहिले आगो निभाउने प्रयास भइरहेको छ। आगो निभाउन दमकल र सुरक्षाकर्मी...बाँकी

निर्वाचन नहुने अफवाह फैलाएको आरोपमा ज्योतिषी पक्राउ

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यही फागुन २१ गते निर्वाचन नहुने भन्दै अफवाह फैलाएको आरोपमा मंगलबार (फागुन १९) प्रहरीले एक ज्योतिषीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्योतिषी पण्डित रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको हो...बाँकी

खाना बनाउँदै गर्दा बेहोस भएका निर्वाचन प्रहरीको उपचार क्रममा मृत्यु

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कञ्चनपुरमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी...बाँकी

नयाँ बानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्य

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । उनी सरकारी कर्मचारी रहेको खुलेको छ । मंगलबार (फागुन १९)बिहान सिभिल अस्पतालअगाडि प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार बद्री कोइरालालाई बा२क...बाँकी

मनमोहन अस्पतालमा उपचाररत घाइतेको मृत्यु भएपछि तनाव

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको स्थिति सिर्जना भएको छ । उपचारमा राम्रो ध्यान नदिँदा घाइतेको मृत्यु भएको आरोप मृतकका...बाँकी

चन्द्रग्रहण आज, नेपालबाट एक घण्टा देखिने

March 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । ग्रहणले मंगलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने नेपाल पञ्चांग निर्णायक...बाँकी

रामेछाप गाडी दुर्घटनामा असईको मृत्यु (अपडेट)

March 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । रामेछापमा निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको गाडी दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ। दुर्घटनामा असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।...बाँकी