Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सुशीला कार्की प्रधानमन्त्री बनेपछि राष्ट्रपतिले बोलाए पहिलोपटक सर्वदलीय बैठक

October 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो बस्नेगरि सर्वदलीय बैठक बोलाएका छन्। जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्। राष्ट्रपतिको सचिवालयका एक अधिकारीले नेपालखबरलाई दिएको जानकारी अनुसार...बाँकी

लगातार बढेको सुनको मूल्य आज एकैदिन ४२ सय रुपैयाँले घट्यो

October 10, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज उच्च मूल्यबाट सुन ४२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ...बाँकी

सीटीईभीटीका उत्तरपुस्तिका जले : मंसिर ४ देखि पुनः परीक्षा हुने

October 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सी(टीईभीटी)ले विद्यार्थीको उत्तरपुस्तिका जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको छ । सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा ४ मंसिरदेखि हुनेछ । जेनजी आन्दोलनमा सीटीईभीटीको...बाँकी

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

October 10, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । फिलिपिन्सको दक्षिणपूर्वी तटमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । स्थानीय अधिकारीहरूले यसबाट सुनामीका छालहरू उत्पन्न हुनसक्ने भन्दै चेतावनी जारी गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार, भूकम्प मिन्डानाओ...बाँकी

आईसीसी टी-२० विश्वकप छनोट : एक खेलअगावै सुपर सिक्समा पुगेका नेपाल र जापान भिड्दै

October 10, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपाल र जापान भिड्दै छन्। ओमान क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपाल र जापान...बाँकी

गाजा शान्ति योजना अनुमोदन :  २० बन्धक छिट्टै रिहा हुने, तर विपिनको अवस्था अज्ञात

October 10, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी अमेरिकी योजनालाई अनुमोदन गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो । प्रधानमन्त्री नेतन्याहूले यसलाई एक ऐतिहासिक विकासको संज्ञा दिँदै...बाँकी

कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै

October 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दैछ । उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्न लागेको प्रवक्ता डा। प्रकाशशरण...बाँकी

जेनजीको आवाज नसुन्नु गल्ती थियो, विनम्रतासाथ स्विकार्नुपर्छ : प्रधानमन्त्री कार्की 

October 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको आवाज र भावना विगतका सरकारहरुले सुन्न नसकेको र त्यो कमजोरी विनम्रतासाथ स्वीकार्नुपर्ने बताएकी छन्। प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा एक भिडिओ सम्बोधन जारी गरी यो सरकार...बाँकी

टी-२० विश्वकप छनोट : नेपाल सुपर -६ मा, कुवेत बाहिरियो

October 9, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल र जापान ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा प्रवेश गरेका छन् । छनोटको समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र...बाँकी

ओली र लेखकविरुद्धको जाहेरी आयोगबाट प्रहरीमै फिर्ता

October 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फर्किएको छ । जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनीहरूविरुद्धको जाहेरी प्रहरीमै फिर्ता गरिदिएको हो । आयोगको उक्त जाहेरी आफ्नो...बाँकी