Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

कार सडकबाट ४२ फिट तल खस्यो : श्रीमानको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिन्धुली । बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ४२ फिट तल खसेको छ ।...बाँकी

विप्लव नेकपाले दल दर्ताको लागी आयोगमा दियो निवेदन

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । मंगलबार पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नेतृत्वको टोलीले काठमाडौंको कान्तिपथस्थित आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको...बाँकी

निर्वाचन आयोगमा दल दर्ता गर्न जादै विप्लव

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेत्र विक्रम चन्द विप्लवले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने भएका छन्। विप्लवकै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि आज मंगलबार उक्त पार्टीका नेताहरू निर्वाचन आयोग जाँदैछन्। उनीहरूले १२:४५ बजे निर्वाचन...बाँकी

जेनजी आन्दोलनमा हिंसात्मक कुकर्म गर्ने सबैलाई कडा कारबाही गरौं : शंकर पोखरेल

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका क्रममा हिंसात्मक कुकर्म गर्नेहरू सबैलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् । ‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन्’,...बाँकी

महाधिवेशनको तयारीमा रहेको एमालेले बोलायो सचिवालय बैठक

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एघारौँ महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आगामी १५ गते बस्ने भएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ । असोज २९(३१ मा भएको एमालेको केन्द्रीय कमिटी...बाँकी

हिउँले ढाक्यो मुक्तिनाथ मन्दिर : मुस्ताङ प्रशासनको आग्रह, बुधबारसम्म पदयात्रा नगर्नु

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका उच्च हिमाली क्षेत्रमा कात्तिक १२ गतेसम्म पदयात्रा नगर्नरनगराउन सुझाव दिएको छ। जल तथा मौसम विज्ञान विभागले कात्तिक १० देखि १२ गतेसम्म उच्च हमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेकाले...बाँकी

सबै वामपन्थीलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले माओवादीसहित देशका सबै वामपन्थीलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन्। मंगलबार बिहान वक्तव्य जारी गरी उनले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमा देखापरेका चुनौती हल...बाँकी

संखुवासभा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका (संखुवासभा) आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको...बाँकी

देशका केही स्थानमा भारी वर्षा र हिमपात : सतर्कता अपनाउन आग्रह

October 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपात हुनेछ । हल्कादेखि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी र...बाँकी

घरेलु मैदानमै नेपालसँग भारत हार्यो

October 28, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । भारतमा जारी ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोल अन्तरले जित निकालेको हो । नेपालको जितमा...बाँकी