Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री र दलका नेताहरु छलफलमा

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका सन्दर्भमा प्रमुख राजनीतिक दलहरूसँल छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपालगायत दलका प्रतिनिधिसहभागी छन्।...बाँकी

सरकारले उचित वातावरण बनाए कांग्रेस निर्वाचनमा सहभागी हुन्छ : खड्का

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् । सुर्खेतमा आज आयोजित त्यहाँका पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले चुनावका लागि...बाँकी

घाइतेसंग प्रधानमन्त्रीको प्रतिबद्धता : सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन् । आज बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारले पाएको म्यान्डेट अनुसार काम गर्ने प्रतिबद्धता जनाएकि हुन् । तोकिएको समयमै...बाँकी

जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपैयाँ भैपरी खर्च  निकासा

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको भैपरी खचका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न...बाँकी

जापानले पायो पहिलो महिला प्रधानमन्त्री

October 21, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जापानले पहिलो महिला प्रधानमन्त्री पाएको छ। सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को नेता चुनिएकी टाकाइची मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी हुन्। उनले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गरेको अन्तर्राष्ट्रिय समाचार...बाँकी

महाकालीको किनारमा राष्ट्रिय सम्मानकासाथ विपिनकाे दाहसंस्कार

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
महेन्द्रनगर । महाकाली नदीको किनारमा विपीन जोशीको दाहसंस्कार गरिएको छ । सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पुर्‍याइएको थियो । आज बिहान विपीनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो । विपीनको...बाँकी

डेडिकेटेड तथा ट्रंक लाइन महसुल नतिरेका उद्योगहरूको लाइन काट्न सुरु

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट,...बाँकी

विपिनको शवयात्रा सुरु : महाकाली नदी किनारमा अन्त्येष्टि गरिने

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कञ्चनपुर । महाकाली नदी किनारमा अन्त्येष्टि अघि विपिन जोशीको शवयात्रा सुरु भएको छ । भीमदत्त नगरपालिकाबाट केहीबेर अघि शवयात्रा सुरु भएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् । उनको अन्त्येष्टि महाकाली...बाँकी

पाकिस्तानमा गोलभेँडाको मूल्य किलोकै ७ सय रुपैयाँ

October 21, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानका विभिन्न सहरमा गोलभेँडाको मूल्य प्रतिकिलोग्राम ५०० देखि ७०० पाकिस्तानी रुपैयाँ पुगेको छ। कराँची र इस्लामाबादका तरकारी बजारमा काम गर्ने व्यापारीका अनुसार आइतबार राति कराँचीमा गोलभेँडाको थोक मूल्य प्रतिकिलोग्राम ५५० रुपैयाँ थियो भने...बाँकी

राष्ट्रिय सम्मानसहित विपीन जोशिको आज अन्त्येष्टि गरिँदै

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हमास इजरायल युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित महाकाली नदि किनारमा अन्त्येष्टि गरिने भएको छ । विपिनको शव यात्रा बिहान ८ बजे महाकाली नदीको भुजेला घाटका लागि कञ्चनपुरको भीमदत्त...बाँकी