Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

अरूको भर्‍याङ मात्र हुन चाहन्नौं- माधव नेपाल

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १५- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफुहरुलाई अपमान सह्य नहुने बताएका छन् । पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जम्मै...बाँकी

‘नागरिकता विधेयक’ विधायन समितिबाट पनि बहुमतले पारित

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १५– राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतले पारित गरेको छ । सिंहदरबारमा आज बुधवार बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत याे विधेयक विना संशोधन...बाँकी

काठमाडौं फनपार्कलाई महानगरको २४ घन्टे अल्टिमेटम, दियो बन्द गरिदिने चेतावनी

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १५- काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घण्टा भित्र कर तिर्न निर्देशन दिएको छ । महानगरले बुधबार पत्र पठाउँदै २४ घन्टाभित्र कर बुझाउन निर्देशन दिएको हो । व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको...बाँकी

चोलेन्द्रको चुनौती : एक कप चिया कसैको खाएको भए प्रमाणित गर्नूस्, राजीनामा दिन्छु

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १५- निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बार एसोसियनलाई जबर्जस्ती आन्दोलन गर्न लगाइएको बताएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा उनले कसैको एक कप चिया खाएको भए प्रमाणित गर्न...बाँकी

प्रचण्डसहितका माओवादी नेता राष्ट्रपति भेट्न शितल निवासमा

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १४- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका नेताहरुसहित शीतल निवास पुगेका छन् । नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्दा प्रचण्ड शीतल निवास पुगेका हुन् । पछिल्लो समय राष्ट्रपति विद्या देवी भण्डारीले प्रमुख...बाँकी

धरानमा फोहोर व्यवस्थापन हुन सकेन, सडकमा समेत प्रदूषण

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धरान, भदौ १५- धरान उपमहानगरपालिकाले कुहिने फोहोर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन । उपमहानगरपालिकाले वर्षौँदेखि १५ नं वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहोर फाल्दै आएको छ । फोहर फालिएको स्थानमा जलाउने...बाँकी

प्रेमिका कन्चनसँग विवाह बन्धनमा बाँधिए किरण

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ १५- नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रेमिका कन्चन सिटौलासँग विवाह गरेका हुन् । यसअघि माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले उपाधि उचालेको...बाँकी

एकीकृत समाजवादीबाट मन्त्री बनेका कुलवीर एमाले प्रवेश गर्न लागेपछि बर्खास्त

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी, भदौ १५- सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित...बाँकी

नयाँ बस्तीमा बस्न मानेन् मुसहर, देखाए यस्तो कारण

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुनसरी, भदौ १५- इटहरी उपमहानगरले निर्माण गरेको मुसहर बस्ती प्रयोगहीन बनेका छन् । उनीहरु नयाँ बस्तीमा जान नमान्दा १५ घरहरु अढाइ वर्षदेखि खाली नै रहेको छ । इटहरी–१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न तराई मधेस...बाँकी

केपी ओलीको क्षेत्रबाट हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ ले उम्मेदवारी दिने

August 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, भदौ १५- गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले सफलता हासिल गरेसंगै आसन्न संघ र प्रदेशको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरु बढ्ने देखिन्छ । मंसिर ४ गते संघ र प्रदेशको एकैपटक निर्वाचन गर्ने सरकारले घोषणा गरेसँगै...बाँकी