Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

तीजकै दिन विदेशमा बन्धक बनाइएकी चेलीको उद्दार

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गुल्मी, भदौ १४- नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा यूएईमा बन्दक बनाइएकी एक चेलीको उद्दार गरिएको छ । पूर्वमन्त्री गोकर्णराज बिष्टका सचिवालय सदस्य मदन खनालका अनुसार गुल्मीको इस्मा गाउँपालिका–२ की २० वर्षीया सपना नेपाली...बाँकी

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १४- सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै सञ्चार तथा...बाँकी

१२ कक्षाको नतिजा आज सार्वजनिक नहुने, के छ तयारी ?

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १४- कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक नहुने भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिकको तयारी भइरहेको तर कहिले गर्ने भन्ने विषयमा निर्णय भइनसकेको हाम्रोसंचारलाई जानकारी दिए । शर्माले भने,...बाँकी

१२ कक्षाको नतिजा आज सार्वजनिक हुने

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १४- कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे...बाँकी

भिजिट भिसामा खाडी मुलुक पुगेका ५३ हजार फर्केनन्

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ १४- पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्। अध्यागमन विभागको तथ्याङ्क अनुसार गत...बाँकी

चट्याङ लागेर एकै गाउँका तीन जनाको मृत्यु, एक घाइते

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रौतहट, भदौ १४- रौतहटमा चट्याङ लागेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ । गरुडा नगरपालिका–३ मलामी टोलमा आज बिहान परेको चटयाङबाट तीन जनाको मृत्यु भएको हो । खेतमा काम गरिहेको बेला चटयाङ लागि गरुडा...बाँकी

काठमाडौं महानगरको एक्सन : अब पाँचतारे होटल र भव्य महल

August 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १४- काठमाडौं महानगरपालिकाले अबको एक्सन राजधनीको पाँचतारे ठूला होटलमा गर्ने तयारी गरेको छ । महानगरले एक दुई दिनमा भूमिगत तलामा क्यासिनो र पसल सञ्चालन गरिरहेका होटललाई कारबाही गर्ने तयारी गरेको हो । कामपा...बाँकी

पोखरा महानगरले पनि दियो अन्डरग्राउण्ड खाली गर्न निर्देशन

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा, भदौ १३- पोखरा महानगरपालिकाले सिटीभित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न आग्रह गरेको छ । महानगरपालिकाले पोखरा सिटीभित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न आग्रह गरेको हो । पोखरामा जनघनत्व र सवारी चापका कारण पार्किङ अभाव बढ्दै गएपछि...बाँकी

नवनियुक्त दुई मन्त्रीले लिए शपथ ग्रहण

August 29, 2022 | Posted by Pradip Nepali |  राजनीति, समाचार
सुर्खेत, भदौ १३– कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीले शपथ ग्रहण गरेका हुन् ।...बाँकी

चुनाव जित्न हामीले बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँ- प्रचण्ड

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् । माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये...बाँकी