Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एमाले नेताहरूलाई शितल निवास बोलाइन् राष्ट्रपतिले

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १३- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेताहरूलाई शितल निवासमा बोलाएकी छन् । राष्ट्रपति कार्यालयका अनुसार साँझ पाँच बजे एमाले शीर्ष नेताहरूलाई शितल निवास बोलाएकी हुन् ।...बाँकी

सर्वोच्चले माग्यो मेयर बालेनसँग लिखित जवाफ

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १३- सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लिखित जवाफ मागेको छ । अदालतको अपहेलना मुद्दामा बालेनविरूद्ध परेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने आदेश...बाँकी

अवैध संरचना भत्काउन महानगरको टोली विशालबजार पुग्यो

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १३- अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाको टोली सोमबार न्यूरोडको विशाल बजार पुगेको छ । महानगरको टोलीले विशाल बजारलाई नक्सासहित वडा कार्यालयमा उपस्थित हुन २४ घन्टे अल्टिमेटम दिएको छ । नक्सापास नै नगरी पार्किङ...बाँकी

आँगनबाट धकेलेर छोराले गरे बुबाको हत्या

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रुपन्देही, भदौ १३- आफ्नै बुबा ५१ वर्षीय प्रेम प्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दिपक पुन छन् । उनलाई आइतबार राति...बाँकी

रवीन्द्र मिश्र र ओलीबीच अढाइ घन्टा छलफल, एक मुठी सिक्का उपहार

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १३- विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा छलफल भएको छ । आइतबार साँझ करिब अढाइ घन्टा आफूहरूबीच छलफल भएको उल्लेख गर्दै मिश्रले ट्वीट गरेका छन्...बाँकी

न्यूरोडको सुरज आर्केड भत्काउन पुगेको महानगरको टोली फर्कियो, दियो यस्तो अल्टिमेटम

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ १३- काठमाडौंको न्यूरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको महानगरपालिकाको टोली २४ घन्टाको समय दिएर फर्किएको छ । आर्केडका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घन्टाको समय दिएको हो । सवारी...बाँकी

कर्णालीका सबै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको सपथ

August 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत, भदौं १३- कर्णाली प्रदेशवाट प्रतिनित्वि गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज सपथ लिदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको सपथ लिने भएका हुन् ।...बाँकी

भारतीय वायु सेनाका उपप्रमुख नेपालमा, यस्ता छन् कार्यक्रम

August 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १२- भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल भ्रमणमा आएका छन् । आइतबार दिउँसो उनको नेतृत्वमा नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा सञ्चालित नेशनल डिफेन्स कोर्ष–६२ मा सहभागी ३१ जना भारतीय सेना नेपाल आइपुगेका...बाँकी

कांग्रेसले निहु खोजे बाम गठबन्धन बनाउने प्रचण्डको घोषणा

August 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १२- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तारुढ नेपाली कांग्रेसले सिट बाँडफाँटमा बखेडा झिकिरहेको बताएका छन् । पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतवार सम्बोधन गर्दै...बाँकी

माओवादी र एकीकृत समाजवादीबीच भयो यस्तो सहमति

August 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १२- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टी एकताको आवश्यकताबारे साझा अवधारणा ल्याउने भएका छन् । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुको बैठकले साझा अवधारणा...बाँकी