Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

विद्यालय बाख्राको खोरमा परिणत : तलब, छात्रवृत्ति र पाठ्यपुस्तकको रकम नियमित निकासा

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिरहा, भदौ १७- सिरहा नगरपालिका-९ रामनगर गुलरियास्थितको आधारभूत विद्यालयमा वर्षौंदेखि पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा बाध्ने गोठमा परिणत भएको पाइएको छ । आधारभूत विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरूको लापरबाहीका कारण पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा र...बाँकी

‘काम गरी खान दे’ भन्दै काठमाडौंमा प्रदर्शन

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ १७- काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्रदर्शन गरेका छन् । शुक्रबार माइतीघरमा स्वरोजगार व्यवसायीमाथिको अन्याय बन्द गर, विना विकल्प विस्थापित गर्न पाइँदैन, काम गरी...बाँकी

ललितपुरमा अनधिकृत संरचना हटाउन दशैंसम्मको समय

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, भदौ १७- ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना भत्काउन दशैंसम्मको समय दिएको छ । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार महानगरले टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचना हटाउन माइकिङ...बाँकी

जुगेडीमा माइक्रो दुर्घटना, के छ अवस्था ?

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, भदौ १७- चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा आज बिहान माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् । घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । नारायणगढबाट काठमाण्डौ...बाँकी

चितवन ३ बाटै चुनाव लड्ने हो, एमालेसँग सहकार्य हुँदैन- प्रचण्ड

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत, भदौ १७– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकिकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका छन् । सुर्खेेतमा आज बिहान पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले समाजवादीसँग एकता हुने तर एमालेसँग सहकार्य नहुने बताएका...बाँकी

बाबु बचाउन खोज्दा छोराको पनि मृत्यु

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिरहा, भदौ १७- सिरहाको गोलबजारमा करेन्ट लागेर बाबु छोराको मृत्यु भएको छ । पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर जिल्लाको गोलबजार नपा ६ ग्रामिण बजरका ४२ वर्षीय विजय साह र उनका छोरा १९...बाँकी

जबराले भने- अर्थ न बर्थका प्रश्न नसोध्नुस्

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १७- प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले सोधेका प्रश्नलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘अर्थ न बर्थ गोविन्द गाई’को संज्ञा दिएका छन् । उनले आफूले संविधान र कानुनविरुद्ध गरेको भनिएका कामको विषयमा एकएक जवाफ समितिसँग मागेका...बाँकी

गठबन्धन बैठकः सिट भागबन्डाको ड्राफ्ट बन्यो, सहमति बनेन

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १७- आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट भागबन्डा विषयमा सत्तारूढ पाँच दलबीच सकस कायमै छ । बिहीबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनमा...बाँकी

सिट बाँडफाँटमा कांग्रेस लचक, अरु दल के गर्लान् ?

September 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १६- नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाउने सिट संख्यामा लचक भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहित गठबन्धन बैठकमा यसअघि दावी गरेको सय सिटबाट कांग्रेस तल झरेको नेताहरुले बताएका छन्...बाँकी

महेश बस्नेतको बेइज्जत गर्नेहरुलाई प्रतिकार गर्न एमालेको निर्देशन

September 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १६- नेकपा एमाले भक्तपुरले पार्टीका युवा नेता एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य महेश बस्नेतविरुद्ध सामाजिक सञ्जालमा गरिएको भ्रामक तथ्यहिन सामाग्रीप्रति खेद व्यक्त गरेको छ । एमाले भक्तपुर जिल्लाका अध्यक्ष...बाँकी