Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेसले आलमलाई उम्मेदवार नबनाउने

September 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १९- नेपाली कांग्रेस रौतहट क्षेत्र नं. २ कार्यसमितिले प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेका मोहम्मद आपलताव आलमलाइ कांग्रेसले टिकट नदिने भएको छ । रौतहटबाट सिफारिस आए पनि उम्मेदवार नबनाउने भएको हो । जिउँदो मान्छेलाई...बाँकी

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक

September 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, भदौ १९- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल)लाई मातृशोक परेको छ । बादलकी आमा नन्दकुमारी थापाको ९४ बर्षको उमेरमा आइतबार विहान ७ बजे चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । नन्दकुमारीको...बाँकी

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ३० र ३१ मा, क-कसले दिन पाउछन् ?

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १७- कक्षा १२ बोर्ड परीक्षाको ग्रेड वृद्धिका लागि असोज ३० र ३१ गते परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले २ विषयमा नन ग्रेडिङ आएका परीक्षार्थीले ग्रेड वृद्धिका लागि...बाँकी

यसरी हेर्न सकिन्छ कक्षा १२ काे नतिजा

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ २७- राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार...बाँकी

एकै परिवारका तीन जनाको विभत्स हत्या, यस्तो अवस्थामा भेटिए शव

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
उदयपुर, भदौ १७- उदयपुर बेलका नगरपालिका–७ मैनामैनी गोधाटारमा शुक्रबार ३ जनाको विभत्स हत्या भएको छ । गोधाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र उनीहरूका १२ वर्षका छोरा सुजन बस्नेतको हत्या...बाँकी

सिट बाँडफाँट सम्मानजनक हुनुपर्छ : माधव नेपाल

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १७- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तागठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको बताएका छन् । पार्टी निकट नेपाल आदिवासी जनजाति महासङ्घ कास्कीको प्रथम...बाँकी

कक्षा १२ को परीक्षाफल प्रकाशित

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
भक्तपुर, भदौ १७- राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार...बाँकी

अफताव आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन : गगन थापा

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १७- सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता अफताव आलमलाई सांसदको उम्मेदवार नबनाउने बताएका छन् । शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्धारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा...बाँकी

१० लाख रूपैयाँसम्म जरिबाना गर्ने व्यवस्थासहित मिडिया काउन्सिल विधेयक संसदमा पेस

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ १७- सरकारले आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेर कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा त्यस्ता सञ्चारमाध्यम वा पत्रकार तथा प्रकाशकलाई १० लाख रूपैयाँसम्म जरिबाना गर्ने व्यवस्थासहित मिडिया काउन्सिल विधेयक संसदमा पेस...बाँकी

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने, बोर्ड बैठक बस्दै

September 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १७- कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल प्रकाशन गर्नका लागि आज ४ बजे बोर्ड बैठक बोलाएको छ । कक्षा १२ को नजिता प्रकाशनका लागि रूजुलगायत...बाँकी