September 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ १६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले भाद्र शुक्ल अष्टमीका दिन मनाइने ‘कागे अष्टमी’ पर्वकाअवसरमा सार्वजनिक बिदा दिएको हो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेकाअनुसार गत सोमबार...बाँकी September 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर, भदौ १६- मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका कान्छा ज्वाइँसहित ३ जनाको नाम सिफारिस भएको छ । बुधबार बसेको माओवादी केन्द्रको क्षेत्रीय कमिटीले प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेदवारमा जीवन...बाँकी September 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १६- हास्य टेलिशृंखला ‘सक्किगो नि’ का कलाकार मधुसूदन पाठक (सिते बा)ले आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । मंसिर ४ गते हुने चुनावमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट...बाँकी September 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ १६- काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ । काठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई बुझाएको हो । उक्त मनोरञ्जन कर पाँच वर्षको हो...बाँकी September 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १६- नख्खु जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस...बाँकी September 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, भदौ १६- बुबा–आमा तथा जेष्ठ नागरिक अलपत्र पार्ने सन्तानले अब पुर्खौली सम्पत्तिमा दावी गर्न नपाउने भएका छन् । बुबा–आमा तथा जेष्ठ नागरिकका हकवाला र नातेदारले जेष्ठ नागरिकलाई अलपत्र पारेमा उनीहरुले पुर्खौली सम्पत्तिमा दावी गर्न...बाँकी September 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ १६- नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको...बाँकी September 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बुटवल, भदौ १६- बुटवलमा मोटरसाइकल दुर्घटनामा हुँदा अर्घाखाँचीका बाबु र छोराको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौर घर भई बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बेलबास...बाँकी September 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १६- पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचारले जवान भएको बताएका छन् । एकीकृत समाजवादी सुर्खेतले बुधबार सुर्खेत आयोजना गरेको जिल्ला स्तरीय...बाँकी August 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ १५- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक विधेयकमा राष्ट्रपति विद्या देवी भण्डारी र आफूहरुको धारणा एउटै रहेको बताएका छन् । शीतल निवासमा बुधबार भएको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीले नागरिकताको बारेमा...बाँकी