September 7, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २२- नेकपा एकीकृत समाजवादीनिकट ‘समाजवादी प्रेस संगठन नेपाल’ले मिडिया काउन्सिल विधेयकको बिरोध गरेको छ । संगठनका अध्यक्ष शम्भु श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै हाल प्रतिनिधिसभामा पेस गरिएको विधेयकको बिरोध गरेका हुन् ।...बाँकी September 7, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, भदौ २२- चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका–२ बरेटारकी ६२ वर्षीया कालिमाया स्याङतानको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको हो । आफ्नै घर नजिक बारीमा गएको अवस्थामा चट्याङ लागेर...बाँकी September 7, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, भदौ २२- नाबालिग बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै क्रिकेटर सन्दीप लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी परेको छ । बालिकाले दिएको जाहेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा राति जबरजस्ती बलात्कार गरेको भनिएको छ ।...बाँकी September 7, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
मोरङ, भदौ २२- नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी प्रतिनिधिसभाको २४ सिटभन्दा तल नझर्ने बताएका छन् । विराटनगरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सिट बाँडफाँडको न्यूनतम आधार र मापदण्ड तय गरेअनुसार...बाँकी September 7, 2022 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, भदौ २२- जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परिक्षण गरिएको जनाएको छ । एक जना १७ वर्षीया नाबालिकाले मंगलबार प्रहरी वृत्त गौशालामा लामिछाने आफूलाई...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ २१- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको १०० दिनभित्र सम्पन्न भएका कार्यहरु सार्वजनिक गरेको छ । नगरप्रमुख उपेन्द्र कार्कीले सोमबार नर्लिङ रिसोर्टमा पत्रकार सम्मेलन गरेर सो अवधिमा सम्पन्न भएका कामहरु सार्वजनिक गरेका...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ २१- जजिरा एयरवेजले आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१) गतेदेखि कुवेत–भैरहवा सातामा सातै दिन उडान गर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणले सोमबार जजिरालाई सातै दिन उडान गर्ने अनुमति दिएको हो ।...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ २१- काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा बनेका अवैध संरचना भत्काउन ताल्चा फोडेको छ । अवैध संरचना भत्काउन महानगर आउने सूचना थाहा पाएपछि ढोका बन्द गरेर गएका व्यापारीहरुको टहराको ताल्चा नगर प्रहरीको टोलीले फोडेको...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, भदौ २१- आगामी भदौ ३० गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाइने भएको हो । भर्ना प्रक्रियाका लागि गृह...बाँकी September 6, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
तनहुँ,भदौ २०- म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरु पालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई...बाँकी