Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

बुटवलबाट हराएका तीन विद्यार्थी मुम्बइमा अर्धचेत अवस्थामा भेटिए

September 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ २६- शुक्रबारदेखि हराएका बुटवलका तीन जना विद्यार्थी भारतको मुम्बइमा फेला परेका छन् । मुम्बइको केरला रेलवे स्टेशनमा शनिबार राति दुई बजे उनीहरु तीनै जना अर्धचेत अवस्थामा फेला परेको पारिवारिक स्रोतले बताएको छ ।...बाँकी

मोहन वैद्य नेतृत्वको पार्टीमा विद्रोह गरेर बन्यो अर्को मोर्चा, गर्यो यस्तो घोषणा

September 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ २४- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)पार्टीमा असन्तुष्ट समूहले नयाँ मोर्चा घोषणा गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर असन्तुष्ट समूहले ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा गरेको हो । पत्रकार सम्मेलनमा...बाँकी

एमालेबाट प्रतिनिधि सभामा पुन्य गौतम सिफारिस

September 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ २४- सामाजिक संजालमा चर्चित पुन्य गौतमलाई नेकपा एमालेले काठमाडौं ३ बाट प्रतिनिधि सभासदस्यका लागि समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको छ । गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । आफूलाई उम्मेदवारमा...बाँकी

दोलखाको सुन्द्रावतीमा एक पुरुष मृत भेटिए

September 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, भदौ २४- दोलखामा एक पुरुष मृत भेटिएका छन् । जिल्लाको कालीञ्चोक गाउँपालिका–९ सुन्द्रावतीस्थित फेदीमा सोही वडा निवासी ४८ वर्षीय भुवन पकुवालको शव फेला परेको हो । घरदेखि केही टाढा खेतको पानी लगाउने कुलोमा घोप्टो...बाँकी

गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो : प्रधानमन्त्री देउवा

September 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, भदौ २४- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले...बाँकी

महाविर पुनलाई १ करोड राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार

September 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ २३- महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिने भएको छ । गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार पुनलाई प्रदान...बाँकी

एकोहोरो मायामा परेकी आस्था, ‘भेट्न नआए मेरो मुख हेर्न पाउँदैनौं’ भन्दै मोहनामा हाम फालिन्

September 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी, भदौ २४- कैलाली भएर बग्ने मोहना नदीमा शुक्रबार विहान एक किशोरीको शव फेला पर्‍यो । उक्त शव थियो, धनगढी उपमहानगरपालिकाकी आस्था शर्माको । सोमबार विद्यालय जान्छु भनेर घरबाट हिँडेकी १६ वर्षीया शर्मा मृत अवस्थामा...बाँकी

प्रधानमन्त्री देउवाद्वारा महारानी एलिाबेथको निधनप्रति दुःख व्यक्त

September 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ २४- प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज शुक्रबार एक ट्विट गर्दै प्रधानमन्त्री देउवाले महारानी एलिजाजेथको निधनले नेपाल र नेपाली जनताले एक महान् प्रशंसक...बाँकी

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर

September 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ २४- साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् । गत चैतयता काठमाडौंमा पटक–पटक फोहोर उठ्न सकेन । सिसडोल...बाँकी

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

September 9, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा, भदौ २४- सत्तारुढ नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण हुने...बाँकी