Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सञ्चारमन्त्रीरूद्ध कार्कीविरुद्ध उजुरी : सरकारी स्रोतको दुरुपयोग र भोजभतेर गरेको आरोप

November 13, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीमाथि आचारसंहिता उलंघनको उजुरी गरेको छ । सुरक्षा निकायमार्फत निर्वाचन प्रभावित पार्न लागेको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उजुरी गरेको हो । उमेदवारले बढीमा...बाँकी

वागमती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउन १० दिने अल्टिमेटम

November 13, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडाैं, कात्तिक २७- सरकारले वागमती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटम दिएको भन्दै स्थानीयले असन्तुष्टी जनाएका छन् । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार एक सूचना जारी गर्दै १० दिनभित्र वागमती नदी करिडोर...बाँकी

टी-२० विश्वकप क्रिकेट : पाकिस्तानले इंग्ल्याण्डलाई दियो १३८ रनको लक्ष्य

November 13, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १...बाँकी

शंकर पोखरेल भन्छन् : ‘प्रदेश राजधानी दाङबाट अन्त सर्दैन

November 13, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त नसर्ने बताएका छन् । केही दिनअघि एक टेलिभिजन कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको राजधानी दाङबाट बुटवल नै ल्याउने बताएका...बाँकी

साताको पहिलो दिन १० अंकले घट्यो शेयर बजार

November 13, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । हप्ताको पहिलो दिन (आइतबार )आज शेयर बजार दोहोरो अङ्कले घटेको छ । पछिल्ला ५ दिनका कारोबारमा बजार लगातार घटिरहेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव ५४ अङ्कले घटेर १...बाँकी

ओलीको आरोप : गृहमन्त्री हुँदा देउवाले १२२ जना मान्छेको हत्या गर्नुभयो

November 13, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवामाथि गम्भिर आरोप लगाएका छन् । ओलीेले कांग्रेस सभापति समेत रहेका देउवाले गृहमन्त्री हुँदा मान्छेहरू मारेको आरोप लगाएका छन् । चुनावी सभालाई सम्बोधन...बाँकी

कतार विश्वकपका बिजेताले ५ अर्ब ४४ करोड पुरस्कार पाउने

November 13, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउने भएको छ । ४ वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो। यस्तै २०१४ को ब्राजिल विश्वकप...बाँकी

देउवा र म मिलेपछि नहुने केही छैन : अध्यक्ष प्रचण्ड

November 13, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि विकास निर्माणलगायत काम गर्न सकिने बताएका छन् । गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आज सत्ता...बाँकी

ओलीको टिप्पणी : हाँडी घोप्टे जस्ताले देश चलाएर प्रतिगमनतिर लगे

November 13, 2022 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई प्रतिगामीको आरोप लगाएका छन् । उनले हाँडी घोप्टे जस्ताले देश चलाएको बताउँदै उनले आसन्न निर्वाचनमा सचेत रहन आग्रह गरेका छन् । आइतबार...बाँकी

विकासका नाममा स्थानीयको उठिबास हुँदैन : विष्णु पौडेल

November 13, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । रुपन्देही क्षेत्र नं.२ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले विकासको नाममा कसैको उठिबास नहुने दाबी गरेका छन् । मोतीपुर औद्योगिक क्षेत्र, तिनाउ दानव करिडोरलगायत विकास योजना अगाडि बढ्दा त्यस क्षेत्रका नागरिकले घरबास जाने...बाँकी