Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गठबन्धनका उम्मेदवारलाई जिताउन नेता कार्यकर्ताहरूलाई कांग्रेसको आह्वान

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन पार्टी नेता कार्यकर्ताहरूलाई आह्वान गरेको छ । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फ रुख...बाँकी

निर्वाचनका लागि ३ दिन स्कूल विदा गर्न आयोगको सिफारिस

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको बेला ३ दिन विद्यालयमा विदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ । निर्वाचन केन्द्र रहेका विद्यालय मतदान स्थलकोरूपमा प्रयोग गर्नुपर्ने भएकाले मंसिर २ देखि ४...बाँकी

अरिंगालको टोकाइबाट १ जना महिलाको मृत्यु

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा अरिंगालको टोकाइबाट १ जना महिलाको मृत्यु भएको छ । पञ्चपुरी-४ निवासी ३० वर्षीया दर्शना पाण्डे न्यौपानेको मृत्यु भएको हो । सोमबार जंगलमा दाउरा काट्दै गर्दा अरिंगालले टोकेको थियो । अरिंगालको...बाँकी

कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको...बाँकी

नेप्से सूचक आज २१ अंकले बढ्यो

November 14, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । सेयर बजार सूचक नेप्सेमा सोमबार २१ अंकमाथिले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २१.२६ अंकले बढ्दै १९०४.४३ अंकमा उक्लिएको हो । यस्तै आज क वर्गको सन्सेटिभ इन्डेक्स...बाँकी

ओलीको आरोप : स्थानीय चुनावमा गठबन्धनले ५ जनाको हत्या गरे

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानिय निर्वाचनमा गठबन्धनले ५ जनाको हत्या गरेको आरोप लगाएका छन् । आज सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले छिमेकीको घरमा लास सुताएर...बाँकी

डा.तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ । तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको...बाँकी

किन घट्यो पेट्रोलियम पदार्थको खपत ?

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ । यसअघि चाडपर्व तथा निर्वाचनका समयमा...बाँकी

कांग्रेसले बागी उम्मेदवारी दिने र सघाउने ५ जनालाई पार्टीबाट निकाल्यो

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न थप ५ जनालाई निष्काशनको घोषणा गरेको छ । आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले महासमिति सदस्य मंगलबहादुर शाही, महाधिवेशन प्रतिनिधिद्वय धर्मेन्द्रप्रसाद यादव र रविन्द्रप्रसाद यादव तथा क्रियाशील सदस्य...बाँकी

शान्ति सम्झौता नगरेको भए लाखौँ मानिसको ज्यान जान सक्थ्यो : प्रचण्ड

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफू मिलेर शान्ति सम्झौता नगरेको भए अझै धेरै मानिसको ज्यान जान सक्ने स्मरण गराएका छन् । लमजुङमा आज सोमबार...बाँकी