Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रुखले हँसिया हथौडा र हँसिया हथौडाले रुखमा मतदान गर्न हिच्किचाउनु पर्दैन : प्रचण्ड

November 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ संविधान सम्भव...बाँकी

मादी नदीमा डुबेर १ जनाको मृत्यु

November 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
तनहुँ । दमौलीस्थित मादी नदीमा डुबेर १ जनाको मृत्यु भएको छ। व्यास नगरपालिका पालिका-३ शान्तिनगर, दमौलीमा रहेको मादी नदीमा डुबेर सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० का ६० वर्षीय झिलकबहादुर पौडेलको मृत्यु भएको हो । नदीमा डुबेको ठाउँबाट...बाँकी

गठबन्धनसँग विचार र कार्यक्रम नै छैन : अध्यक्ष ओली

November 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनबाट देशको विकास नहुने बताएका छन्। डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थहरूको गठजोड भएको भन्दै यसबाट विकासको अपेक्षा गर्न नसकिने बताएका हुन्।...बाँकी

चुनावपछि गगन थापा प्रधानमन्त्री बन्छन् : स्वर्णिम वाग्ले

November 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कांग्रेस नेता एवं अर्थविद् डा.स्वर्णिम वाग्लेले पार्टी महामन्त्री गगन थापा आसन्न चुनावपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । कांग्रेस जिताउन खटिएका वाग्लेले थापालाई प्रधानमन्त्री बनाउन जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गरेका छन्...बाँकी

महन्थ ठाकुर भन्छन् : यो मेरो अन्तिम उम्मेदवारी हो

November 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटक आफ्नो उम्मेदवारी अन्तिम पटकका लागि रहेको बताएका छन् । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका उनले यसपछि आफूले अब...बाँकी

नेता सिंह भन्छन् : शिक्षा, स्वास्थ्य र रोजगारी नै मेरा प्रमुख एजेण्डा

November 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कांग्रेस नेता तथा काठमाडौं-१ का उम्मेदवार प्रकाशमान सिंहले यसपटकको चुनावमा शिक्षा, स्वास्थ र रोजगारी आफ्ना प्रमुख अजेण्डा भएको बताएका छन् । ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ चुनावी नारा लिएर प्रचारमा होमिएका सिंहले शनिबारको चुनावी...बाँकी

विश्वको जनसंख्या १५ नोभेम्बरमा ८ अर्ब पुग्ने

November 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
एजेन्सी । संयुक्त राष्ट्रसंघले नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या ८ अर्ब पुग्ने अनुमान गरेको छ। सन् २०२३ मा भारतले चीनलाई विस्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ । यो प्रक्षेपण यस वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या...बाँकी

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

November 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ । आइसल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छिन् । भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गरेका छन् । राष्ट्रपति भण्डारीले आइसल्याण्ड...बाँकी

देशभर चिसो बढ्दै

November 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । देशभर चिसो बढ्दै गएको छ। सबैजसो क्षेत्रमा न्यूनतम तापक्रम घट्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको सबैभन्दा कम विन्दुमा झरेको छ। बिहानको तापक्रम ९ दशमलब ७ डिग्री...बाँकी

सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा गर्दै

November 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ । चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका...बाँकी