November 13, 2022 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपालले पहिलो पटक आईसीसी विश्वकप क्रिकेट आयोजना गर्ने मौका पाएको छ । सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएका हुन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले...बाँकी November 13, 2022 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार
काठमाडौं । सुनको मूल्य आज आइतबार पनि बढेको छ । तोलामा ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ । पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ। मूल्य अझै बढ्ने अनुमान...बाँकी November 13, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान...बाँकी November 13, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छन् । आज (आइतबार) ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को...बाँकी November 13, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौं उपत्यका सहित देशभर चिसो बढ्दै गएको छ। हिजो (शनिबार) काठमाडौंको न्युनतम तापक्रम यस वर्षकै कम मापन भएको थियो। आज हिजोभन्दा १ डिग्री सेल्सियसले घटेको मौसमविद् सजिना शाक्यले जानकारी दिएकी छन् । नका...बाँकी November 13, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार कर्णाली जाने एएका छन् । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी एमालले कर्णालीका तीन जिल्लामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत...बाँकी November 13, 2022 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । टी-२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तानले इङ्ल्यान्डको सामना गर्दैछ । मेलबर्नमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १स्४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई र इङ्ल्यान्डले भारतलाई हराएको थियो ।...बाँकी November 13, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बझाङ, कात्तिक २७- खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ । पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति...बाँकी November 12, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, कात्तिक २६- नेकपा (माओवादी केन्द्र) की नेतृ तथा सत्ता गठबन्धनबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाकी साझा उम्मेदवार ओनसरी घर्तीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको शालिकमा माल्यार्पण गरेकी छन्...बाँकी November 12, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ मा पर्ने गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले त्यो...बाँकी