आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु

June 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिरहा, असार ५- सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको छ । गोलबजार नगरपालिका १० धर्मपुरका २८ वर्षीय फेकु भन्ने संजय सदाले आफ्नै फुपूको छोरा ४० वर्षीय गेनी सदायमाथि सामान्य विवादमा चिरपट...बाँकी

मृतक महिला प्रहरीका ‘ब्वाइफ्रेन्ड’ पक्राउ, मोबाइलमा भेटिए यस्ता म्यासेज

June 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिराहा, असार ५- जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा मृत फेला परेकी प्रहरी जवानका केटा साथी (ब्वाइफ्रेन्ड) पक्राउ परेका छन् । गत जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ...बाँकी

गायिका मधुको पिडा : पेटको बच्चालाई सास दिएर बाँचेकी छु, कति बेला के हुन्छ थाहा छैन

June 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ५- गायिका मधु क्षेत्री यतिखेर चर्चामा छिन्। आफ्नो वैवाहिक सम्बन्धमा उत्पन्न भएको समस्या र परिवारबाट पाएको तनावबारे सामाजिक सञ्जालमा खुलासा गरेपछि उनका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्। यसैबीच, मधुले बुधबार सामाजिक सञ्जालमा एक...बाँकी

संसद भवनमा आफैलाई गोली हानेर सुरक्षाकर्मीले गरे आत्महत्या, को हुन् उनी ?

June 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार ५- संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन् । दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले...बाँकी

नातेदारले नै गरे छाउगोठमा बसेकी किशोरीको बलात्कार

June 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी, असार ५- अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले किशोरीलाई...बाँकी

पहिरोले ट्रक पुरियो, पूर्वी पहाडी जिल्लाबाट काठमाडौं आउने-जाने सवारी अलपत्र

June 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुली, असार ५- लगातारको वर्षापछि खसेको पहिरोका कारण ट्रक पुरिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रक पुरिएको हो । बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१...बाँकी

६० केजी सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या २० पुग्यो

June 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ५- ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् । भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौँमा...बाँकी

नेपाल वायु सेवाका चार पाइलट निलम्बनमा, उडान प्रभावित

June 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असार ५- नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चालक) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ । हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जागिरबाट पलायन भएका...बाँकी

कर्णालीमा बजेट नबढाए संसद् भवन घेर्ने चेतावनी

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ४- बजेटले कर्णाली प्रदेशको विकास निर्माणलाई बेवास्ता गरेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् । उनीहरूले सरकारले बजेट परिमार्जन गरेर अघि नबढाएमा संसद् भवन नै घेराउ गर्ने चेतावनी दिएका हुन् । बैठकमा नेपाली...बाँकी

मेयर बालेनको राजीनामा माग्दै कवाड संकलक आन्दोलनमा

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ४- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा माग गर्दै कवाड संकलकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए । आज पनि...बाँकी