June 17, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार ३- मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) सोमबार मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने परम्परा छ। यो दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको...बाँकी June 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार २- नक्कली लाइसेन्स विवरणबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उपसचिवसहित ५ जनालाई पक्राउ परेको छ । वन मन्त्रालयका उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय, नवलपरासीका पदमराज आचार्य, लुम्बिनी प्रदेश मुख्यमन्त्री...बाँकी June 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
धनुषा, असार २- धनुषाको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका...बाँकी June 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार २- दोलखाको मेलूङ गाउँपालिका-१ मा रहेको श्री सत्यश्वर माध्यामिक विद्यालयमा अध्ययन गरेकाहरुले ‘सत्यश्वर मावि पुर्व विद्यार्थी समाज’ गठन गरेका छन् । काठमाडौंको गौशालास्थित एक होटलमा शनिबार सम्पन्न भेलाले शङ्करनाथ उप्रेतीको अध्यक्षतामा समाजको १५...बाँकी June 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नगर सभा बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) को धङधङी बोकेर नआउन चेतावनी दिएका छन् । कांग्रेस, एमाले, एकीकृत समाजवादीका नेताहरूलाई लक्षित गरेर उनले सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी...बाँकी June 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
धनुषा, असार २- आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । राज नारायणले श्रीमतीको हत्या गरी मिथिला नगरपालिका-५...बाँकी June 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
कास्की, असार २- पोखरामा खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको हो । शनिबार साँझ खाल्डोमा...बाँकी June 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार २- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ स्थित मिलन एकता टोलको सडक निर्माण सम्पन्न गरेर उद्घाटन गरिएको छ । टोलको ४०० मिटर लम्बाई सडकमा ढल, वाल र ढलान गरि निर्माण सम्पन्न भएको सडक वडाअध्यक्ष...बाँकी June 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
शिक्षा,
समाचार
ककाठमाडौं, असार २- बाराको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै नेपाल पब्लिक क्याम्पस संघले आईतबार देशभरका सामुदायीक क्याम्पस बन्द गरेको छ । नेपाल पब्लिक क्याम्पसद्वारा जारी गरिएको विज्ञप्तिमा...बाँकी June 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सुर्खेत, असार २- भेरी नदीमा पौडी खेल्नेक्रममा दुई जना बेपत्ता भएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर–२ चोक्टे नजिकबाट पौडी खेल्न नदीमा पसेका दुई जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र...बाँकी