आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

बस र टिपर ठोक्किँदा २१ जना घाइते, तीनको अवस्था गम्भीर

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार ४- झापामा बस र टिपर एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । कमल गाउँपालिका–४ मा बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते भएका हुन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत कमल–४ मा मंगलबार...बाँकी

संसद्का कर्मचारीको माग : घरभाडा कम भयाे बढाइयोस्

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ४- संघीय संसद् सचिवालयका कर्मचारीहरूले घरभाडा समयानुकूल बनाउन माग गरेका छन् । हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत् तीन हजार पाँच सय प्राप्त गर्दछन् । राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीको लागि प्रतिमहिना तीन हजार आवास...बाँकी

राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते बजेट पुस्तिका

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ४- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै बजेट पुस्तिका च्यातेका छन् । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् । ‘सामान्यतया म आफूलाई...बाँकी

चट्याङ लागेर घरमै बसिरहेकी किशोरीको मृत्यु

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मोरङ, असार ४- मोरङमा मंगलबार बिहान चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको रतुवामाई नगरपालिका-४ झुर्कियामा चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको हो । प्रहरीकाअनुसार घरमै बसिरहेको समयमा बिहान ७ बजेतिर...बाँकी

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ ले सूचना माग्दा प्रहरी लगाएर पक्राउ गर्यो

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार ४- संविधानले हरेक नागरिकलाई सार्वजनिक सरोकारका सूचनामाथि हक हुने व्यवस्था गरेको छ । कानुनले नागरिकले आफ्नो क्षेत्रका जुनसुकै सार्वजनिक सरोकारका सूचना माग्न, थाहा पाउन र सार्वजनिक गर्न पाउने व्यवस्था गरेको छ । तर...बाँकी

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा हेर्न नमिल्नेमा

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार ४- गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएको...बाँकी

डुम्रे-बेँसीसहर सडक पहिरोले अवरुद्ध

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
लमजुङ, असार ४- निरन्तर वर्षाले डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले जानकारी दिए ।...बाँकी

ट्रकको ठक्करबाट बालकुमारीमा स्कुटर चालकको मृत्यु

June 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ३- ट्रकको ठक्करबाट ललितपुरको बालकुमारीमा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गर्दा सोही दिशामा रहेको स्कुटरलाई सोमबार साँझ ट्रकले ठक्कर दिएको थियो । प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले बा...बाँकी

गाउँपालिका अध्यक्ष गच्छदारकाे मृत्यु

June 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ३– मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको मृत्यु भएको छ । ५६ वर्षीय गच्छदारको सोमबार दिउँसो निवासमै निधन भएको हो गत माघ १० गते राष्ट्रिय सभा चुनावका लागि विराटनगर पुगेका अध्यक्ष गच्छदार...बाँकी

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने

June 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असार ३- सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा चारबुँदे सहमति भएको छ । बजारमा आजैदेखि इन्धनको...बाँकी