आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रास्वपाको चियापानमा प्रधानमन्त्रीसहितका नेताहरु

June 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको दोस्रो वर्षगाँठका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय च:मतिमा चियापान गरेको छ । चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा...बाँकी

मोटरसाइलकल दुर्घटनामा घाइते वडाध्यक्षको मृत्यु

June 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ७- उदयपुरको वेलका नगरपालिका-९ का वडाध्यक्षको मृतयु भएको छ । दुर्घटनामा परी घाइते भएका वडाध्यक्ष ४४ वर्षीय पदमखड्काको उपचारका क्रममा मृत्यु भएको हो। गत जेठ ३० गते मोटरसाइकल दुर्घटनामा परेका खड्कालाई सुरूमा उपचारका...बाँकी

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ हुँदै

June 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ७- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा आज सुनुवाइका लागि पेशी तोकिएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले...बाँकी

बचतकर्ताको रकम फिर्ता गर्दै लालुपाते सहकारी

June 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
खोटाङ, असार ६- लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ। बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ बचतकर्तालाई...बाँकी

ड्रेस नलगाएको भन्दै विद्यार्थीमाथि कुटपिट, अरुलाई भने विद्यालयबाट निकालीदिने चेतावनी

June 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रुकुम पश्चिम, असार ६- विद्यालयको पोशाक नलगाएको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ मा रहेको त्रिपुरा माविमा अध्ययनरत ४ देखि १० कक्षाका केही विद्यार्थीमाथि कुटपिट भएको हो । नगरपालिकाबाट...बाँकी

संसदमा प्रस्तुत बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट : ‘मेरो निर्देशनलाई गम्भीरतापूर्वक लिइएन’

June 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार ६- सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेटमाथि प्रधानमन्त्री प्रचण्डले नै असन्तुष्ट व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको...बाँकी

हावाहुरीले पर्खाल भत्किँदा च्यापिएर एक महिलाको मृत्यु

June 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नेपालगञ्च, असार ६- बाँकेमा गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर–१४, वीरगञ्जका मीना खातुन छन् । बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारुरमा हुरीबतासले...बाँकी

मोटरसाइकलको ठक्करबाट माग्दै हिँड्ने पैदल यात्रुको मृत्यु

June 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
भरतपुर, असार ६- भरतपुरमा मोटरसाइकलको ठक्करबाट मागि खाई हिँड्ने पैदल यात्रुको मृत्यु भएको छ । भरतपुर–२३ कृष्णचोकबाट बजार तर्फ जादै गरेको बा.प्र०२–०१९प ६४७१ नं.को मो.सा.ले ठक्कर दिँदा पैदल यात्रु भरतपुर–२१ का ३५ वर्षिय रामकृष्ण को...बाँकी

रोकिराखेको ट्रकमा बस ठोक्कियो, ३ जनाको मृत्यु

June 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सर्लाही, असार ६- सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको...बाँकी

गृहमन्त्री लामिछानेको खुलासा : जिबी राईको लोकेशन पत्ता लागिसक्यो

June 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, असार ६- आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जिबी राईको लोकेशन पत्ता लागेको बताएका छन् । बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै मलेसियाको गृहमन्त्रीसँग आफ्नो कुराकानी भइरहेको र उनैले जिबी राईको लोकेशन...बाँकी