Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार

नाइजेरियामा डुंगा पल्टिँदा ४० जना बेपत्ता

October 4, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
एजेन्सी, असोज १७- नाइजेरियाको उत्तरी राज्य केबी नदीमा यात्रुबाहक डुंगा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका छन् । केबीको याउरी स्थानीय सरकारी क्षेत्रमा रहेको साप्ताहिक बजारमा कम्तीमा ५० जना यात्रु बोक्ने क्रममा सोमबार डुंगा पल्टिएको...बाँकी

स्थानीय तहका कर्मचारीले आज काठमाडौंमा बृहत् प्रदर्शन गर्ने

October 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असोज १७- आन्दोलनरत स्थानीय तहका कर्मचारीले बुधबार बृहत् प्रदर्शन गर्ने भएका छन् । दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला भएर र्‍यालीसहित नयाँबानेश्वरमा पुगी कोणसभा गर्ने संघर्ष समितिका संयोजक दीपक गौतमले जानकारी दिए । करिब...बाँकी

एमाले गण्डकी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदै

October 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
पोखरा, असोज १७ नेकपा (एमाले) को गण्डकी प्रदेशको नयाँ नेतृत्व चयलका लागि बुधबर मतदान हुँदैछ । एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नयाँ नेतृत्व चयनका लागि बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको हो ।...बाँकी

ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन

October 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ, असोज १६ -ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८०’ लाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजाने गरी तयारी गर्न सम्वद्ध निकायलाई निर्देशन दिएका छन् ।   ऊर्जा मन्त्रालयमा आज मन्त्रालय र...बाँकी

उपप्रधानमन्त्री श्रेष्ठसँग एमसिसीका सिइओको शिष्टाचार भेट

October 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, असाेज १६- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेका छन् । प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट र उनको टोलीलाई गृह मन्त्रालयमा स्वागत गर्दै उपप्रधानमन्त्री...बाँकी

बझाङमा फेरी गयो भूकम्प

October 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असाेज १६- सूदुरपश्चिमको बझाङ जिल्लामा फेरी भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ६ मिनेटरमा बझाङको हेमन्तवाडा केन्द्रविन्दु भएर ५.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले धेरैका...बाँकी

सूदुरपश्चिमको बझाङमा भूकम्पको धक्का

October 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असाेज १६- सूदुरपश्चिमको बझाङ जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो २ बजेर ४१ मिनेट जाँदा ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । थप विवरण आएको छैन् ।...बाँकी

औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल

October 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
सप्तरी, असोज १६- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन् । उनले भने, “नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा...बाँकी

दोलखामा बरामद भएको सुन प्रकरणमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ

October 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दोलखा, असोज १६- दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको एसपी नवराज...बाँकी

न्युरोडमा जात्रा हेर्न गएका एक जनाको हत्या, २ जना पक्राउ

October 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असोज १६- काठमाडौंको न्युरोडस्थित मखन गल्लीमा एक जनाको हत्या भएको छ । सानो पशुपतिमा जात्रा हेर्न गएका ओखलढुंगाको लिखु गाउँपालिका–४ का सनी कार्कीको हत्या भएको हो । काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलका अनुसार...बाँकी