Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

कागेश्वरी मनोहरा नगरपालिकाको बजेट २ अर्ब ७८ करोड, यी हुन् प्राथमिकताका क्षेत्रहरु

June 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असार १०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागी कुल २ अर्ब ७८ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । नगरसभाको दशौँ अधिबेशनमा उप-प्रमुख शान्ता थापाको तर्फबाट वडा नम्बर-१ का वडाअध्यक्ष मकुन्द...बाँकी

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

June 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुपाल्चोक, असार १०- गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८ को बाढीले पुल बगाएपछि...बाँकी

राजदूतका लागि रास्वपाले माग्यो आवेदन, १४ असारभित्र आवेदन दिइसक्नुपर्ने

June 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १०- राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय क्षेत्रीय संगठनहरूमा राजदूत, स्थायी प्रतिनिधि वा विशेष प्रतिनिधि नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । रास्वपाले पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर...बाँकी

मेलुङ-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा सन्तोष आचार्य, यस्तो छ नयाँ कार्य समति

June 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ९- नेकपा एमाले निकट दोलखा मेलुङ-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् । शनिबार सम्पन्न एमाले मेलुङ गाउँपालिका तथा वडा सम्पर्क मन्चको तेश्रो सम्मेलनले मेलुङ गाउँपालिका-१ पवटी निवासी आचार्यलाई अध्यक्षमा चयन...बाँकी

बाढीमा परी शिक्षकको मृत्यु, छजना घाइते

June 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, असार ९- भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका-१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ । शनिबार राति ११...बाँकी

महाकालीमा बेपत्ता एक किशोरीको शव फेला, एक बेपत्ता

June 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार ९- महाकाली नदीमा बेपत्ता भएका एक किशोरीको शव फेला परेको छ । बैतडीको शिवनाथ गाउँपालिका-१ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एकको शव फेला परेको हो । सशस्त्र प्रहरी बलको टोलीले...बाँकी

गिरीबन्धुको फाइल खोल्दा गृहमन्त्री पद जान्छ भनेर रविले खोलेनन् : प्रदीप पौडेल

June 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ८- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री जोगाउन गिरिबन्धु टी-इस्टेटको जग्गा प्रकरणको फाइल नखोलेको आरोप लगाएका छन् । कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (क)को दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले गिरिबन्धु...बाँकी

पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छ : प्रधानमन्त्री प्रचण्ड

June 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार ८- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संसद्को पूरा अवधिसम्म टिक्ने भएकाले कुनै दुविधा नराख्न आग्रह गरेका छन् । उनले पार्टीको इतिहास, आन्दोलनको योगदान, आवश्यकता...बाँकी

कोटेश्वरमा टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

June 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ७- टिपरको ठक्करबाट कोटेश्वरमा स्कुटर सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक ललितपुर सानागाउँकी लक्ष्मी श्रेष्ठ छिन् । बा ३ क ३०५३ नम्बरको टिपरले श्रेष्ठले चलाएको बागमती प्रदेश ०२–०३९...बाँकी

८ देशका राजदूत नियुक्तिका लागि सिफारिस

June 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ७- सरकारले ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषदको बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका...बाँकी