Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

पूर्वी उपत्यकाका पाँच नगर प्रमुखहरुको निर्णय : स्मार्ट सिटीको नाममा जग्गा फुकुवा नगरे कित्ताकाटको सिफारिस दिने 

October 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असोज १८- काठमाडौं उपत्यकाका पूर्वी पाँच वटा नगरपालिकाका नगर प्रमुखहरुले स्मार्ट सिटीको नाममा रोक्का गरिएको जग्गा तत्काल नगरे कित्ताकाटको सिफारिस दिने निर्णय गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, सूर्यविनायक नगरपालिकाका नगरप्रमुख...बाँकी

सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग

October 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ, असाेज १८- राष्ट्रियसभाका सांसदहरुले मुलुकमा हत्या हिंसा बढ्दै गएकाले त्यसको अन्त्य गर्दै शान्तिसुरक्षा हुनुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले देशका विभिन्न स्थानमा धार्मिक तथा जातीय सद्भाव खलबलिएको...बाँकी

कोरला नाका सञ्चालनको तयारी भएको छ : मुख्यमन्त्री पाण्डे

October 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
म्याग्दी, असाेज १८ – गण्डकी प्रदेशका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङमा रहेको कोरला नाका सञ्चालनको तयारी भएको बताएका छन् । तिब्बत र मुस्ताङको सिमानामा रहेको पिल्लर नं २४ मा पुगेर बुधबार स्थलगत निरीक्षण गरेपछि उनले तिब्बततर्फ...बाँकी

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो

October 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असोज १८- सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...बाँकी

हुम्लाबाट सुत्केरीको उद्धार

October 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
हुम्ला, असोज १८- हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । व्यथा लागेर थला पर्नुभएकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई हेलिकोप्टरबाट उद्धार...बाँकी

ठगीमा संलग्न पाकिस्तानी र अजरबैजानका नागरिक पक्राउ

October 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, १८ असोज । प्रहरीले ठगी कार्यमा संलग्न रहेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौँ महानगरपालिका–२६ ठमेल...बाँकी

पुल्चोक क्याम्पसका पदाधिकारीद्वारा सामूहिक राजीनामा

October 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा
काठमाडौं, असोज १८- त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक लोकनाथ रेग्मीसहितका पदाधिकारीले स्वैच्छिक रुपमा आवधिक रुपमा सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् । आज निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक रेग्मीको अध्यक्षतामा...बाँकी

चितवनमा चलचित्र अवार्ड हुने

October 5, 2023 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार
चितवन, असोज १८- चितवनमा चलचित्र अवार्ड हुने भएको छ । ‘लक्की मिडिया हाउस’को आयोजनामा यही असोज २५ गते उक्त कार्यक्रम हुन लागेको हो । आयोजक संस्थाले जिल्लामा पहिलोपटक चलचित्र अवार्ड गर्न लागेको हो । ‘लक्की...बाँकी

तोलामा आज चार सयले बढ्यो सुनको मूल्य

October 5, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं, असोज १८- नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको चौथो दिन बुधबार बढेको सुनको मूल्य आज पाँचौं दिन बिहीबार पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...बाँकी

भारतमा एक हिमताल फुटेर बाढी आउँदा १० जनाको मृत्यु, ८२ जना बेपत्ता

October 5, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
एजेन्सी, असोज १८-भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् । “बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश...बाँकी