Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रधानमन्त्रीको निर्देशन कुलमान घिसिङले मानेनन्, विवादित उद्योगको लाइन जोड्न अस्वीकार

July 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, साउन ५- प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित उद्योगको लाइन जोड्न दिएको निएको निर्देशनको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवज्ञा गरेका छन् । घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएको ६ उद्योगको लाइन...बाँकी

ज्यादुल खोलाको डाइभर्सन पुल बाढीले बगायो, आरुघाट सडक अवरुद्ध

July 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गोरखा, साउन ३- गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्‍याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा...बाँकी

सिमलताल दुर्घटना : एकै परिवारका तीनमध्ये छोरी प्रभाको शव भेटियो

July 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
वीरगन्ज, साउन ३- चितवनको सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका पर्साको सखुवा प्रसौनी गाँउपालिका-२ जमुनियाका एक‌ै परिवारका तीन जनामध्ये युवती प्रभा चौ‌धरीको शव भेटिएको छ । २४ वर्षीया प्रभाको शव दुर्घटनास्थलबाट १०३ किलोमिटर दुरीमा...बाँकी

सिमलताल दुर्घटना : फेला परेका १९ शवमध्ये १४ जनाको सनाखत (नामसहित)

July 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, साउन ३- नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीकाअनुसार तीमध्ये १४ शवको सनाखत भएको छ...बाँकी

कुकुर मारेको निहुँमा बाबु छोराबीच झगडा, ढुंगाले लाग्दा बाबुको मृत्यु

July 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपरासी, साउन २- नवलपरासी पूर्वमा बाबुको हत्या गरेको आरोपमा छोरा प्रकाउ परेका छन् । ढुंगा प्रहार गरी बाबुको हत्या गरेको आरोपमा प्रहरीले १८ वर्षीय छोरा निराजन कुमाललाई प्रकाउ गरेको हो । कावासोती नगरपालिका-५ ठकुरीचोकमा आज...बाँकी

रेलमार्ग सर्भे गर्न गएको टोलीको गाडीमा आगजनी

July 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, साउन २- चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन् । बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरको नगर प्लटिङमा टोली रेलमार्गको सर्भे गर्न गएको थियो । सो समयमा स्थानीयले...बाँकी

बाढीपहिरोका कारण हालसम्म १२४ जनाको मृत्यु

July 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, साउन २- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ...बाँकी

नेपाल प्रतिभाहरूको देश हो : प्रधानमन्त्री ओली

July 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, साउन २- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रतिभाहरूको देश भएको बताएका छन् । बुधवार छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले वेदका ऋषाहरु...बाँकी

प्रधानमन्त्री ओली साउन ६ गते विश्वासको मत लिदै

July 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, साउन २- प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिने तय भएको नेपाल कम्युनिष्ट पार्टी एमालेका...बाँकी

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना

July 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, साउन १- पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हालेकामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई...बाँकी