Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

सिमलतालमा दुर्घटना : थुम्सीमा भेटियो एक युवकको शव

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपरासी पूर्व, असार ३१- गैंडाकोटस्थित नारायणी नदीको बीचमा आइतबार बिहान भेटिएको शव सिमलताल बस दुर्घटनामै परेका व्यक्तिको रहेको खुलेको छ । शव काठमाडौं महानगरपालिका वडा नम्बर-४ बस्दै आएका २९ वर्षीय सज्जात अन्सारीको भएको प्रहरीले बताएको...बाँकी

वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाइ

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असार ३१- गायक रवि ओडले वैवाहिक बलात्कारको मुद्दामा सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले गायक ओडाई सफाइ दिएका हुन् । आइतबार न्यायाधीश अर्यालको मुद्दा फाँट २ मा उक्त मुद्दाबारे...बाँकी

प्रधानमन्त्री ओलीद्वारा शीर्ष नेताको तस्बिरमा माल्यार्पण

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार ३१- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका तीन शीर्ष नेताको तस्बिरमा माल्यार्पण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय पुगि उनले नेपाल...बाँकी

सिमलतालमा पहिरोबारे अध्ययन गर्न समिति गठन

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, असार ३१- चितवनको सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गरिने भएको छ । गृहमन्त्री रमेश लेखकले सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गर्ने पहिलो निर्णय गरेका हुन् । पदभारपछि सहसचिव छवि रिजालको...बाँकी

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, भने- सबैमा सम्मान, सबैलाई धन्यवाद !

July 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३०- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले...बाँकी

त्रिशूली किनारमा बेपत्ताका परिवारद्वारा गृह सचिवसँग विलौना

July 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार ३०- यही असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा पुर्यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने वित्तिकै बोकेर घटनास्थल आइपुगेका थिए । उनीहरु...बाँकी

नारायणी नदी किनारामा थप दुइ शव फेला, सिमलताल घटनाकै रहेकाे आशङ्का

July 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २९-  नवलपरासी पूर्वको गैँडाकोट-१० मा दुई जनाको शव भेटिएको छ । नारायणी नदी किनारमा ती शव भेटिएको प्रहरीले जनाएको छ । फेला परेका शव सिमलताल घटनाका रहेको अनुमान गरिएकाे छ । यद्यपि प्रहरीले...बाँकी

सिमलताल पहिरोसँगै त्रिशूलीले बगायो सृष्टिको जापान जाने सपना

July 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बारा, असार २९- बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ घर भएकी सृष्टि यादव सवार एञ्जल बस चितवनको भरतपुर महानगरपालिका-२९ को सिमलतालमा लेदोसहितको पहिरोले बगाएको छ । हालसम्म उनी त्रिशूली नदीमा बेपत्ता छिन् । २५ वर्षीया...बाँकी

कांग्रेसबाट आरजु राणा मन्त्री बन्ने पक्का, अरु को-को बन्दैछन मन्त्री ?

July 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २९- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको सरकारमा मन्त्री पठाउने विषयमा आन्तरिक छलफल बढाएका छन् । ओली भोलि प्रधानमन्त्री नियुक्त हुने भएपछि कांग्रेसले पार्टीका इतर पक्षका नेता डा....बाँकी

नारायणी नदीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि

July 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार २९- चितवनको भरतपुर-२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी भेषराज रिजालका अनुसार उक्त शव गणपति डिलक्सका...बाँकी