Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

बाढीमा परेर ३ जना किशोरीले ज्यान गुमाए, सामुहिक दाहसंस्कार गरियो

July 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, असार २५- बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामुहिक दाहसंस्कार गरिएको छ । आज तीनै जनाको दोदा घाटमा सामुहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडा अध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए । हिजो दिउँसो...बाँकी

भोलिदेखि साउन ९ सम्म राति ५ घण्टा बन्द हुँदै नौबीसे-मलेखु खण्ड

July 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन,असार २५- भोलि बुधबारदेखि पृथ्वी राजमार्गअन्तर्गत धादिङमा पर्ने नौबीसे–मलेखु सडक खण्ड हरेक रात ५ घण्टा बन्द हुने भएको छ । सडक विभागका अनुसार विभिन्न स्थानका राजमार्गका पुलको गर्डर लन्चिङको लागि राति बन्द गर्न लागिएको हो...बाँकी

भ्रष्टाचारका ठूला प्रकरण ढाकछोप गर्न कांग्रेस-एमाले मिलेका हुन् : राजेन्द्र पाण्डे

July 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २५- नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नयाँ सरकार गिरिबन्धु प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण लगायत ठूला प्रकरणहरु छोप्नका लागि बन्न लागेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख...बाँकी

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

July 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काभ्रेपलाञ्चोक, असार २५- वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...बाँकी

मुकुल ढकाललाई आज पार्टीबाट निकाल्दै रास्वपा !

July 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुरु हुने पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार बैठकमा निलम्बित महामन्त्री डा...बाँकी

शिथिल भएको अर्थतन्त्रलाई गति दिन नयाँ गठबन्धन : अध्यक्ष ओली

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार २३- नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै...बाँकी

साइकल पुलमै छाडेर उर्लिएको नारायणीमा हाम फाले ७३ बर्षिय बृद्धले

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार २३- नारायणी नदिको पुलबाट आइतबार बिहान हाम फालेका पुरुषको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१२ का ७३ बर्षिय नारायणबहादुर गुरुङले नदीमा हाम फालेका थिए । बिहान १०ः४० बजेको...बाँकी

बाढी-पहिरोका कारण हालसम्म ४८ जनाको मृत्यु, ५४ घाइते

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार २३- अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका विपद‍्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह : ‘आजै, अहिले भर्खर राजीनामा दिनुस्’

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २३- नेकपा (एमाले) प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आइतबार बसेको संसदीय दल बैठकबाट एमालेले प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने माग गरेको प्रमुख...बाँकी

युवाहरू लिएर मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी पूर्व पत्नी मिना पक्राउ

July 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार २३- हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन् । केहि युवाहरू लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी उनलाई जिल्ला प्रहरी परिसद भक्तपुरको टोलीले पक्राउ गरेको एसपी...बाँकी