Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असार २८- राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोकेका छन् । राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा ७७ को उपधारा (३) बमोजिम...बाँकी

प्रधानमन्त्रीले छाडे बालुवाटार, खुमल्टारमा भब्य स्वागत

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् । उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमल्टारमा सरेका...बाँकी

त्रिशूलीमा बेपत्ता बसमा लगाइएको पर्दा र यात्रुको एउटा ट्राउजर भेटियो

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार २८- नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका बसको पर्दा भेटिएको छ । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको हो । हुक लगाएर खोज्ने...बाँकी

मेयर कार्कीद्वारा प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार २८- कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकाको सहयोगमा निर्माण भएको प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित २ कोठे भवन उद्घाटन गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच मेयर कार्कीले निर्माण सम्पन्न भएको भवन उद्घाटन...बाँकी

१८ महिनापछि ढल्यो प्रचण्ड नेतृत्वको सरकार, नयाँ सरकार गठनकाे बाटो खुल्यो

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । प्रधानमन्त्रीको प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा ६३ मत पर्यो भने विपक्षमा १९४ सांसदले मतदान गरे । एक सांसद तटस्थ...बाँकी

सिमलताल बस दुर्घटना : तीनजना पौडिएर यसरी बाँचेका थिए

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार २८- नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनिहरू...बाँकी

बढीपहिरामा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कठमाडौँ, असार २८- अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा...बाँकी

अझै भेटिएन त्रिशुलीमा बेपत्ता बस, धमिलो पानी र उच्च बहाबका कारण खोजीमा कठिनाइ

July 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार २८- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको छ...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाको बजेट संसोधनसहित सर्वसम्मत पारित

July 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असार २६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागी कुल २ अर्ब ७८ करोड रुपियाँको बजेट संसोधनसहित पारित गरेको छ । बुधबार सम्पन्न नगरसभाको दशौँ अधिबेशनमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट...बाँकी

पहिरोमा पुरिएका तीन जनाको जीवितै उद्धार, एक जना मृत भेटिए

July 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रूकुम, असार २५- रूकुममा पहिरोले पुरिएका ३ जनाको जीवितै उद्धार गरिएको छ भने एक जनाको शव भेटिएको छ । रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाका कारण २४ असारमा पहिरोमा परी घाइते भएका...बाँकी