आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

नारायणीमा मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग

August 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, साउन २०- मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो...बाँकी

जन्मदेखि मृत्युकर्मका सबै सामान भारतीय बजारमै निर्भर !

August 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
वीरगञ्ज (पर्सा), साउन २०- वीरगञ्ज महानगरपालिका–१६ नगवाका रितेश कलवार वीरगञ्ज बजारमै उपलब्ध हुने खाद्यान्न तथा लत्ताकपडालगायतका वस्तु तथा सामान किनमेल गर्न नेपाल–भारत सीमावर्ती बजार रक्सौल नै धाउने गर्छन् । उनि सकभर वीरगञ्ज आसपासको बजारमा किनमेल...बाँकी

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस, दोस्रोपटक मुख्यमन्त्री बन्दै

August 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी, साउन २०- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् । कांग्रेस र एमाले सांसदहरूको समर्थनमा शाहले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष...बाँकी

स्वयम्भूमा भोलिदेखि एकमहिने मेला लाग्ने

August 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । स्वयम्भूमा भोलि (सोमबार)देखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ,...बाँकी

बाघको आक्रमणबाट चितवनमा एक जना घाइते

August 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । चितवनको मुख्य बजार क्षेत्र नारायणगढ नजिकै आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा भरतपुर-२ बेलटाँडी बस्ने ६० पशुपती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका...बाँकी

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

August 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
घोराही । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ । दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा...बाँकी

रातो मच्छिन्द्रनाथको जात्रा आज, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

August 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । आज भोटो जात्रा मनाइँदै छ ।  वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाउने गरिन्छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले...बाँकी

काभा महिला भलिबल : भारतमाथि नेपालको ऐतिहासिक जित

August 3, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित...बाँकी

देशभर २५ जनामा हैजा पुष्टि, सबैभन्दा बढी काठमाडौंमा

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं ।   देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो । पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण...बाँकी

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेर सरकार बनायौँ – उपप्रधानमन्त्री सिंह

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा अर्थतन्त्र सुधारका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपरेको बताएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र...बाँकी