Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

खोलाले अटो बगाउँदा एक महिलाको मृत्यु, एक बेपत्ता

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दाङ । दाङको तुलसीपुरमा खोलाले अटो रिक्सा बगाउँदा एक महिलाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छिन् । तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटोलाई शुक्रबार राति तुलसीपुर-४ स्थित बेचनी...बाँकी

सुदूरका मुख्यमन्त्री सोडारीले दिए राजीनामा, नयाँ सरकार गठनका लागि आह्वान

August 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कञ्चनपुर । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका आह्वान गर्दै आइतबार ५ बजेसम्म दाबी पेस गर्न समय दिएको प्रदेश प्रमुखको कार्यालयका...बाँकी

बयान फेरेको आरोपमा साक्षीविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर

August 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं -अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदालतमा गएर बयान फेरेको आरोपमा दुईजना साक्षीविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। घुस मुद्दामा अदालतमा साक्षीका रुपमा...बाँकी

साउन २० गते काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक बिदा

August 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका लागि गृह मन्त्रालयले साउन २० गते तीन जिल्लामा बिदा दिने निर्णय गरेको हो। काठमाडौं, ललितपुर...बाँकी

लुम्बिनीका ८ जना मन्त्रीले १० दिनपछि पाए जिम्मेवारी

August 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्रीणसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका...बाँकी

प्रधानमन्त्रीद्वारा ३ राज्यमन्त्री नियुक्त

August 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री नियुक्त गरेका छन् । आज ३ राज्यमन्त्री नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । संघीय मामिला तथा सामान्य प्रशासन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक...बाँकी

कांग्रेस गयो कर्णाली सरकारमा, ४ जना मन्त्रीको नाम बुझायो

August 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी बनेको छ । सांसद राजीवविक्रम शाहको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन् । नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट चारजना मन्त्री सहभागी...बाँकी

सुनको मूल्यमा आज नयाँ रेकर्ड

August 2, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यमा आज नयाँ रेकर्ड बनेको छ । तोलामै सुनको मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा...बाँकी

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा जादै ओली

August 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै...बाँकी

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

August 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन् । त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा...बाँकी