October 22, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, कात्तिक ५- गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ । बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको हो...बाँकी October 21, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाज
काठमाडौं, कात्तिक ४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ ले वर्षायामका कारण खाल्डाखुल्डी भै बिग्रिएका मुख्य तथा सहायक सडक गुनासो टिपेर मर्मत सम्भार गरेको छ । वडा कार्यालयले गत असोज २१ गते सार्वजनिक सूचना...बाँकी October 20, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, कात्तिक ३- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ गोठाटारमा रहेको काँडाघारी खानेपानी आयोजना अन्तर्गत ९६ घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ । नगरपालिकाका वडा नम्बर ७ र ९ समावेश भएको उक्त आयोजना सम्पन्न गर्न...बाँकी October 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, कात्तिक २- राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ । उपराष्ट्रपति,...बाँकी October 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, असोज २९-सोमबार ४३ औँ विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘जीवन र खाद्यको आधार पानी’ भन्ने नाराका साथ नेपालमा यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन...बाँकी October 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, असोज २९- खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले सोमबारबाट दशैंका लागि खसीबोका बेच्दैछ । चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्न लागेको...बाँकी October 15, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, असाेज २८- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार मुलुकको समस्या प्रति गम्भिर नबनेको आरोप लगएका छन् । प्रेस चौतारी रुपन्देहीले आइतवार बुटवलमा गरेको कार्यक्रममा बोल्दै पौडेलले देशमा बेथिति र समस्याका चाङहरू हुँदा समेत...बाँकी October 15, 2023 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार
काठमाडौं, असोज २८-एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज सम्पन्न खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । बहराइनले दिएको ७८ रनको लक्ष्य...बाँकी October 15, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, असोज २८- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले...बाँकी October 15, 2023 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार
एजेन्सी, असोज २८- एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार इंग्ल्यान्ड र अफगानिस्तान भिड्दैछन् । अफगानिस्तान पहिलो जितको खोजिमा रहँदा इंग्ल्यान्ड दोस्रो जितको प्रयासमा मैदानमा उत्रिनेछ । दिल्लीको अरुण जेट्ली स्टेडिमयमा दिउँसो २:१५ बाट खेल सुरु हुनेछ ।...बाँकी