आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता पायो

August 8, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ । विभिन्न प्रश्न उठाउँदै एएफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो ।...बाँकी

सरकारले गर्‍यो राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज

August 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको पद खारेज गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै ‘राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका,...बाँकी

बागलुङ पहिरो : थप एक बालिकाको शव भेटियो, २ बालक बेपत्ता

August 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बागलुङ । तीन दिनदेखि पहिरोमा बेपत्ता एक बालिकाको शव भेटिएको छ । मंगलबार बिहान बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटामा खसेको पहिरोमा बेपत्ता भएकी ७ वर्षीया मधु बुढाको शव भेटिएको प्रहरीले बतायो । घटनामा अझै २ बालक...बाँकी

शक्तिशाली भूकम्प पछि जापानमा सुनामीको चेतावनी

August 8, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ७ मापन भएको छ । भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने...बाँकी

पर्यटन मन्त्री पाण्डेको प्रतिबद्धता : हवाइ सुरक्षामा समग्र प्रणालीमाथि अध्ययन हुन्छ

August 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाइ सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्ने बताएका छन् । प्रधानमन्त्रीसँग छलफल गरेपछि समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय...बाँकी

काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह

August 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेकी हुन् । नेपाल । ओमान द्विपक्षीय परामर्श संयन्त्रको...बाँकी

पर्यटनमन्त्री पाण्डे हेलिकप्टर दुर्घटनास्थलमा

August 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना स्थलको स्थलगत निरीक्षण गरेका छन्। बिहीबार बिहान नुवाकोटको शिवपुरी गाउँपालिका- ७ सूर्यचौर पुगेर मन्त्री पाण्डेले घटनास्थलको निरीक्षण गरेका...बाँकी

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

August 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठकमा सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर...बाँकी

आज ६ वटा संसदीय समितिका बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

August 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिका बैठक बस्दै छन् । संसद् सचिवालयका अनुसार बिहीबार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राज्यव्यवस्था तथा सुशासन समिति,...बाँकी

सुर्खेतमा स्कुल बस दुर्घटना हुदा ११ जना घाइते: एकको अवस्था गम्भीर

August 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा दुर्घटनामा परेको स्कुल बसमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले घाइते एक जनाको अवस्था गम्भीर रहेको रातोपाटीलाई बताए । बुधबार डिभी निकेतन...बाँकी