Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

उच्च संस्कारका बालबालिकाबाट देशले असल नेतृत्व पाउने छ : मन्त्री चौधरी

August 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ७- सहरी विकास मन्त्री मेटमणि चौधरीले उच्च संस्कारयुक्त बालबालिकाहरुबाट नै देशले नेतृत्व पाउने बताएका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल, काठमाडौँद्वारा आयोजित उपत्यकाव्यापी अन्तरविद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता–२०७९ को उद्घाटन...बाँकी

अरु पार्टी छाडेर आएका चार जनालाई एमालेले बनायो केन्द्रीय सदस्य

August 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ७– नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका...बाँकी

नारायणीको पुलबाट हाम फालेर २६ वर्षीया युवती बेपत्ता

August 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, भदौं ७– चितवनको नारायणी पुलबाट हाम फालेर एक युवती बेपत्ता भएकी छन् । खैरहनी नगरपालिका–७ सुर्तनी बस्ने २६ वर्षकी ऋचा उप्रेती आज दिउँसो नारायणी नदीमा हाम फालेर बेपत्ता भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी...बाँकी

गठबन्धनका शीर्ष नेताहरुबीच ‘वान टू वान’ वार्ता हुने

August 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ७- सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन् । कार्य दल र शीर्ष नेताहरुबीच मंगलबार बसेको बैठकले पनि सहमति जुटाउन...बाँकी

गाईसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

August 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ ७- कैलालीमा गाईसँग ठोक्किएर सोमबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१३ हिमाली टोलका ३० वर्षीय गंगा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी...बाँकी

चुनावअघि माओवादीसँग एकता हुदैन : माधव नेपाल

August 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ७- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरको चुनावअघि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता सम्भव नरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीलाई प्रतिकृया दिँदै अध्यक्ष नेपालले माओवादीसँग मिलेर जान प्रारम्भिक चरणको छलफल...बाँकी

मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता महत्वपूर्ण निर्णयहरु, के-के हुन् ?

August 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ७- सरकारले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलव सुविधा आयोग’ गठन गरेको छ । भदौ ६ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्र सेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलव, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकन...बाँकी

बिमाको रकम कुम्ल्याउन आफ्नै गाडीमा आगजनी, चालक र सहचालक पक्राउ

August 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, भदौ ७- दाङमा विप्लव सम्बद्ध नेकपासहितको चार दलले आयोजना गरेको बन्दको मौका छोपी आफ्नै गाडीमा आगजनी गर्ने चालक र सहचालक पक्राउ परेका छन् । उनीहरुले बिमा रकमको लोभमा परी आफैंले चलाउँदै आएको टिप्परमा आगो...बाँकी

विप्लवको नेपाल बन्द : बस फुटाउन खोज्ने कार्यकर्ता कुटिए, ८ जना पक्राउ

August 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काभ्रे, भदौ ७- काभ्रेको बनेपामा सडक बन्द गराउन हिँडेका एकजना युवकलाई स्थानीयले कुटपिट गरेका छन् । बनेपा नगरपालिका स्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट...बाँकी

अघि बढ्यो माओवादी केन्द्र र एकीकृत समाजवादीको एकता प्रक्रिया, भयो यस्तो सहमति

August 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ६- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । छलफलमा पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले...बाँकी