Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले आज प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने

August 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पाँच दिने भ्रमणका लागि भारत गएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गदैछिन्। राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा आइतबार छिमेकी मित्र राष्ट्र भारत भ्रमणमा गएकी हुन्। उनले आजै...बाँकी

पहिरोमा पुरिएर बझाङमा एकै परिवारका ४ जनाको मृत्यु

August 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनगढी । बझाङमा पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोमा परेर ४ जना बेपत्ता थिए । पहिरोमा परेर मृत्यु भएका चारैजनाको शव निकालिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी)...बाँकी

आज जनैपूर्णिमा पर्व : जनै फेरेर र रक्षाबन्धन बाँधेर मनाइँदै

August 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य...बाँकी

वेदुराम भुसालको चेतावनी: दुई दल मात्रै रहने गरी संविधान संशोधन गर्न खोजे मान्दैनौँ

August 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) सांसद डा. वेदुराम भुसालले समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने चेतावनी दिएका छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो...बाँकी

यू-२० साफ च्याम्पियनसिप : उद्‌घाटन खेलमा नेपालको सुखद् सुरूवात

August 18, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आजदेखि सुरु यू-२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सुखद् सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलङ्कालाई १-० गोलअन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । जितसँगै...बाँकी

भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी नाटक गरेर जनता अल्मल्याए: प्रधानमन्त्री ओली

August 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासहरू भइरहेको भन्दै त्यस्ता प्रयासहरुलाई सबै मिलेर चिर्नुपर्ने बताएका छन् । आज नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको उद्घाटनमा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता...बाँकी

साफ यू-२० च्याम्पियनसिप : नेपाललाई श्रीलंकाविरुद्ध पहिलो हाफमा अग्रता

August 18, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ य-२० च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमा घरेलु टोली नेपालले अग्रता बनाएको छ। ललितपुरको सातदोबाटस्थित एन्फा कम्प्लेक्स मैदानमा जारी खेलको पहिलो हाफ सकिदा श्रीलंकाविरुद्ध नेपाल १–० ले अघि छ। खेलको २४ औँ...बाँकी

उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले विदेश लगे १ खर्ब २५ अर्ब रुपैयाँ

August 18, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाँदा १ खर्ब २५ अर्ब रुपैयाँ खर्च भएको छ। वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड पुगेकोमा शिक्षातर्फको...बाँकी

शरणार्थी प्रकरण : बेचनलाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश

August 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो...बाँकी

प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी

August 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् । अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत...बाँकी