Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

December 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम, मंसिर २३- रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको ज्यान गएको छ मृत्यु हुनेमा माधवनारायण नगरपालिका-७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा...बाँकी

कागेश्वरी मनोहराको वडा नम्बर ७ अन्तराष्ट्रिय गुणस्तर मान्यता प्राप्त गर्न सफल

December 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, मङ्सिर २३- काठमाडौंको कागेश्वोरी मनोहरा नगरपालिकाको वडा नम्बर ७ लाई अन्तराष्ट्रिय गुणस्तर मान्यता प्राप्त गर्न सफल भएको छ । गुणस्तरीय सेवा प्रवाह, जवाफदेहीता, पारदर्शिता, चुस्त दुरूस्त प्रशासन, आर्थिक अनुशासन, सार्वजनिक कार्य तथा श्रोतको उचित...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाले बिबिध कार्यक्रम गरेर मनायो १०औं स्थापना दिवस

December 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, मङ्सिर २३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो १०औं स्थापना दिवस मनाएको छ । नगरपालिकाले १०औं स्थापना दिवसका अवसरमा  शुभकामना आदानप्रदानसहित विभिन्न सांस्कृतिक र सम्मान कार्यक्रमको आयोजना गरेको थियो । नगरपालिकाले थली चौरमा शुक्रबार स्थापना...बाँकी

आर के शर्माको नेतृत्व एनसीसी कतार द्वारा अस्विकार

December 9, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, प्रवास, मुख्य समाचार, समाचार, समाज
दोहा ।गत  ८ अक्टोबर  २०२३ मा एनसिसि कतारले  गरेको  कार्यक्रममा आईसिसि समानन्तर समितीका अध्यक्ष  राजेन्द्र कुमार शर्मालाई  पदेन सम्मान सहित आसन ग्रहण गराउन सकेन । कार्यक्रममा एनसिसिले शर्मालाई एनआरएनए अभियान्ता भनेर  सम्बोधन गरे  पनि बद्री...बाँकी

भष्ट्राचार निरुत्साहित गर्नु आजको आवश्यकता : मन्त्री ज्वाला

December 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत, मङ्सिर २१- एकीकृत समाजवादी पार्टीका उपमहासचिव प्रकाश ज्वालाले भष्ट्राचारलाई निरुत्साहित गर्दै अगाडि वढनु पर्ने आजकाे आवश्यकता रहेको वताएका छन । बुधबार समाजवादी प्रेस सगंठन नेपाल कर्णाली प्रदेशकाे प्रथम अधिवेशनलाई सम्बाेधन गर्दै प्रदेश ईन्चार्ज समेत...बाँकी

अटोचालक महिलाको अनुभव: ‘इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ’

December 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मध्यविन्दु (नवलपरासी), मंसिर २१- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उनले भनिन् “जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।” उनि...बाँकी

श्रीमतीद्वारा श्रीमानको हत्या, मादक पदार्थ सेवन गरी झगडा गरेकाले हत्या गरेको स्वीकार

December 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
उदयपुर, मङ्सिर २१- उदयपुरमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । त्रियुगा नगरपालिका–५ दमौटीकी ४० वर्षीया निरकुमारी राईले श्रीमान् ६० वर्षीय श्याम राईको हत्या गरेकी हुन् । राईको शव स्थानीयले जंगलको झाडीमा स्याउलाले छोपेर राखेको देखेपछि...बाँकी

पशुपतिनाथ क्षेत्रमा आजदेखि मासु, मदिरा र नसालु पदार्थ निषेध

December 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, मंसिर २१- जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ। बालाचतुर्दशी (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु,...बाँकी

कुवेतमा चरम श्रम शोषणमा परेकी महिलाको उद्धार

December 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बेनी, मङ्सिर २१- रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ । आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया चोखालले आफूमाथि...बाँकी

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैदको आदेश

December 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, मङ्सिर १९- रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ । गैर दलित प्रेमिका भगाउन...बाँकी