December 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, मंसिर २५- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार ढाल्न रातदिन कसरत भइरहेको बताएका छन् । तर अहिलेको गठबन्धनको सरकार पूरा अवधि चल्ने उनले बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार प्रेस सेन्टरको कार्यक्रममा बोल्दै...बाँकी December 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, मंसिर २५- प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले रुसी सेनामा करिब २०० नेपाली भर्ती भएको जानकारी आएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले २०० संख्यामा...बाँकी December 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
चितवन, मङ्सिर २५- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन् । चितवनको भरतपुर अस्पतालको बर्थिङ युनिटको आज उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य सहज तथा निःशुल्क हुनुपर्ने बताए ।...बाँकी December 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, मङ्सिर २५- नेकपा एमालेको एक जना जिल्लास्तरीय नेता आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । एमाले रूपन्देहीका नेता नारायण पाण्डे आजपामा गरेका हुन् । आम जनता पार्टी बागमती प्रदेश कमिटीको बैठकमा पाण्डेलाई केन्द्रीय...बाँकी December 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, मंसिर २५- नेपालीलाई म्यानमार पुर्याएर बन्धक बनाउने एक युवती प्रकाउ परेकी छिन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्णप्रसाद पंगेनीका अनुसार म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामको काममा लगाएको आरोपमा गोरखा धार्चे गाउँपालिका-४ की २७...बाँकी December 10, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, मङ्सिर २४- माओवादी युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)का फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालबारे लगाएको आरोप प्रमाणित गर्न सांसद अमरेशकुमार सिंहलाई चुनौती दिएका छन् । सिंहले...बाँकी December 10, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, मङ्सिर २४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकाले आफ्नो ‘नगर गान’ बनाएको छ । नगरपालिकाले शुक्रबार १० औं स्थापना दिवसको अवसरमा आफ्नै ‘नगर गान’ सार्वजनिक गरेको हो । नगरले आफ्नो गीतमा सबै वडाको भूगोल, मठमन्दिर, धर्म–सांस्कृतिक...बाँकी December 10, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
महेन्द्रनगर, मंसिर २४- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक बिनु शाही प्रायः दिनहुँ घरेलु तथा लैङ्गिक हिंसाका उजुरी हेर्दै व्यस्त छन् । महिला हिंसाविरुद्धको १६ दिने...बाँकी December 10, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, मंसिर २४- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे ६ केजी सुनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् । शनिबार राति फ्लाइ दुबईबाट काठमाडौं आएका इजिप्टका नागरिक साढे ६ केजी सुनसहित पक्राउ परेका हुन् । पक्राउ...बाँकी December 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
कास्की, मंसिर २३- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन...बाँकी